मुसहर बस्तीमा विशेषज्ञ टोली, अत्याधुनिक प्रविधिद्वारा क्षयरोग जाँच
3 वर्ष पहिले प्रकाशित
Smrititimes
बर्दिबास, भदौ २७ गते । क्षयरोगबाट आक्रान्त बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा मन्त्रीसहित सङ्घ र प्रदेश केन्द्रित स्वास्थ्यकर्मीको टोली आइपुगेको छ। धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित व्यवस्थित आवासमा व्याप्त अव्यवस्था एवं क्षयरोग सङ्क्रमणबारे गोरखापत्रले समाचार र सम्पादकीय प्रकाशित गरेपछि सरकारी एवं गैरसरकारी स्वास्थ्य संस्थाका प्रतिनिधिको मुसहर बस्तीमा एकै पटक ओइरो लागेको हो। मङ्गलबार अपराह्न बर्दिबास पुग्नुभएका मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले नमुना बस्तीका घर घरै पुगेर मुसहर समुदायको शिक्षा, स्वास्थ्य, समस्या र आवश्यकताबारे जानकारी लिनुभएको थियो। उहाँले क्षयरोग पहिचान भएकालाई निःशुल्क उपचार, पोषण खर्चलगायतको सुविधा मधेश प्रदेश सरकारले उपलब्ध गराउने बताउनुभयो।
त्यसअघि नै भक्तपुरबाट क्षयरोग निदान घुम्ती सेवाको सुविधासम्पन्न गाडी लिएर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र प्रदेश स्वास्थ्य सचिव डा. प्रमोद यादव विशेषज्ञसहितको टोली लिएर मुसहर बस्ती पुगिसक्नुभएको थियो। यसका साथै प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्र, विश्व स्वास्थ्य सङ्गठनकी प्रतिनिधि नवङ डोल्मा तामाङ, बागमती सेवा समाज, सेभ द चिल्ड्रेन, बिएनएमटी (विराट नेपाल मेडिकल ट्रस्ट), जिल्ला स्वास्थ्य कार्यालयलगायत संस्थाका प्रतिनिधि स्वास्थ्य परीक्षण र विवरण सङ्कलनका लागि मुसहर बस्ती पुग्नुभएको थियो।
मुसहर बस्तीमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठ तथा मधेश प्रदेशका स्वास्थ्य सचिव डा. यादवले मुसहर बस्तीमा बसोबास गर्ने सबै जनाको अत्याधुनिक प्रविधिद्वारा क्षयरोग जाँच गर्ने प्रक्रlया सुरु भएको जनाउनुभयो। “उन्नत प्रयोगशालासहितको गाडी र विशेषज्ञको टोली लिएर नमुना मुसहर बस्तीमा आएका छौँ,” निर्देशक श्रेष्ठले बताउनुभयो, “अब स्वास्थ्य परीक्षणदेखि उपचारसमेत घरमै पाइने सुविधाले क्षयरोग निवारण प्रभावकारी हुने विश्वास लिएका छौँ।”
चर्चामा घुम्ती सेवाको गाडी
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरबाट बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती आइपुगेको ‘क्षयरोग निवारण घुम्ती सेवा’ को बस अहिले यहाँ चर्चा र चासोको विषय बनेको छ। यो बस आफैँमा ‘चल्ता फिरता अत्याधुनिक प्रयोगशाला’ भएकाले यसले मधेश प्रदेशकै क्षयरोग निवारणमा आशा र भरोसा थपेको छ। केन्द्रका प्रयोगशाला निरीक्षक ईश्वरी भुसालका अनुसार यो बसमा डिजिटल एक्सरे मेसिन जडान भएको छ। यसको प्रिन्ट निकाल्न पर्दैन। यो मेसिनले खिचेको एक्सरे इमेल, ह्वाटस एप र पेनड्राइभमा लोड गरेर जाँच गर्न जुनसुकै ठाउँबाट विशेषज्ञसम्म पठाउने सुविधा छ। खकार जाँच्ने माइक्रोस्कोपदेखि जिन स्पट मेसिन पनि बसमा जडान छ। यतिले पहिचान नभए छालाबाट क्षयरोग पत्ता लगाउने ‘मेनटक्स’ जस्ता अत्याधुनिक मेसिन पनि यसै बसमा जडान भएकोले यसलाई ‘क्षयरोग निवारण घुम्ती सेवा’ नामकरण गरिएको उहाँले बताउनुभयो। निर्देशक श्रेष्ठले यो बस मधेश प्रदेशलाई हस्तान्तरण गरिएकाले अब टोलबस्तीमै पुगेर सेवा दिन सकिने हुँदा क्षयरोग निवारणमा यसको महìवपूर्ण योगदान पुग्ने जानकारी दिन भयो। स्वास्थ्य टोली पुगेको पहिलो दिन मुसहर बस्तीका १०५ जनाले नाम दर्ता गरी जाँच सुरु गरिएको छ। बस्तीमा पुगेको ‘क्षयरोग निवारण घुम्ती सेवा’ बसबाटै सबै जनाको एक्सरे, खकार सङ्कलन र छालाबाट क्षयरोग पत्ता लगाउने ‘मनटक्स’ जाँच भइरहेको भुसालले बताउनुभयो। साभार : गोरखापत्र
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
21 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
21 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
23 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
2 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
2 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
2 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
13 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
13 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
19 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
2 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..
2 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..
2 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..