डेढ सय मिटर अपलिफ्ट भएर खस्यो \'गरुडा\'

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको 'गरुडा' रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ । 

लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए । 'लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो,' तामाङले भने, 'मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन । हावाका कारणले फर्कियो । 

इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए । १० मिटर उचाइको गरुडामा 'पोटासियम नाइट्रेट र सुगर' इन्धनको रुपमा प्रयोग गरिएको थियो । यो रकेटमा सोलिड प्रोपलेन्ट फ्युल प्रयोग भएको छ ।

अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए । 'हामीले हरेस खाएका छैनौं र हरेश खाएर पनि हुँदैन,' उनले भने,' अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई समाधान गरेर लन्च गर्नेछौं । '

प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए । सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्‍न आग्रह गर्दै हौसला प्रदान गरेका थिए । राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन् ।

12 comments
संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

1 महीना पहिले

संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

1 महीना पहिले

सिंहको श्रद्धाञ्जली सभा सम्पन्न

जनकपुरधाम, वैशाख ३० गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ स्थित मोडर्न ई.से.बो.स्कुल कक्षा १० मा अध्यनरत छात्र ..

1 महीना पहिले

शहीदहरूको सम्मानमा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख २९ गते । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामको आयोजनामा वार..

1 महीना पहिले

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अ..

काठमाडौं, वैशाख २९ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता ह..

1 महीना पहिले

प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे आमरण अनशन

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग्दै डा. गोविन्द केसीले आमरण अनशन थाले..

1 महीना पहिले

आजदेखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ९० हजार ८४७ परीक्षा..

काठमाडौं ,वैशाख १४ गते । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन ..

2 महीना पहिले

काठमाडौंमा स्वचालित विधिबाट कक्षा १२ का परीक्षा केन्द्..

काठमाडौं, वैशाख ६ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक ..

2 महीना पहिले

शिक्षाको गुणस्तर अभिवृद्धि माग गर्दै नेविसंले बुझायाे ..

काठमाडाैं, वैशाख ६ : नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय त..

2 महीना पहिले

शिक्षामन्त्रीको ‘इन्टर्नशीप’माथि राजनीतिकरण, सरकार र व..

काठमाडमौं ,चैत २० गते । शिक्षा मन्त्री सुमना श्रेष्ठले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने काम कारबाहीला..

3 महीना पहिले

शिक्षा विधेयकमा अभिभावकको सहभागिता सुनिश्चित गर्न आग्र..

काठमाडौं, चैत १९ : सांसद तथा सरोकारवालाले विद्यालय शिक्षा विधेयक २०८० ले विद्यालय सञ्चालनमा अभिभावकको अर्थपू..

3 महीना पहिले

एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ

सिरहा,चैत १६ गते । एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका ..

3 महीना पहिले