संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,असोज ३ गते । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल र सचिव योगेश भट्टराई जनकपुरधामस्थित विश्व प्रसिद्ध जानकी मन्दिरमा संविधान दिवस मनाएको छन् ।संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष पोखरेल र सचिव भट्टराई सहभागी बने । उनीहरूले राष्ट्रिय झन्डासँग सेल्फी समेत लिए ।जनकपुरधाम मधेश प्रदेशको राजधानी हो । मधेश विरोधी संविधान जारी गरिएको भन्दै यहाँ कैयौँ पटक आन्दोलन भयो । त्यति बेला एमाले नेताहरू जनकपुरधाम आउने स्थिति थिएन । तर आज जानकी मन्दिर परिसरमै संविधानको प्रशंसा भइरहेको छ ।एमाले उपाध्यक्ष पोखरेलले वर्तमान संविधानलाई ‘उत्कृष्ट’ भन्दै सबैले गर्व गर्नुपर्ने बताए । उनले भने, ‘कुनै बाह्य शक्तिले लादेर ल्याएको संविधान होइन । जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो । त्यसैले सबैले गर्व गर्नुपर्छ ।’संविधान गतिशील दस्ताबेज हो भन्दै उनले आवश्यक परेमा प्रक्रिया पुरा गरी संविधान संशोधन गर्न सकिने तर्क गरे । उनले आजको दिन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता सबैले व्यक्त गर्नुपर्ने बताए ।


एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा श..
जनकपुरधाम, बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्द..
3 घन्टा पहिले
एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा श..
जनकपुरधाम, बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्द..
3 घन्टा पहिले
२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
20 घन्टा पहिले
धनुषामा दुई बस ठोक्किँदा १७ जना घाइते
जनकपुरधाम , वैशाख २७ — धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउन्ड नजिक पूर्व–पश्चिम लोकमार्गमा आइत..
21 घन्टा पहिले
जिल्ला प्रहरी कार्यालय धनुषा निःशुल्क आँखा शिविर सम्पन..
जनकपुरधाम बैसाख २७ गते । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत न..
23 घन्टा पहिले
मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..
जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..
2 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
2 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
3 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
3 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
3 महीना पहिले
धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..
जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..
3 महीना पहिले
परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा
जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..
3 महीना पहिले
मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..
जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..
२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा
काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..
बोक्सी आरोपमा दलित महिलामाथि अमानवीय व्यवहार, ओरेकद्वा..
जनकपुरधाम, २४ बैशाख । रौतहटको कटहरिया नगरपालिका–९ की पूर्व दलित महिला वडा सदस्य अंकलिया देवी मुसहरमाथि बोक्सीक..