द्वन्द्व प्रभावितको परिपुरणका लागि ध्यानाकर्षण पत्र
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम , असोज ५ गते ।द्वन्द्व प्रभावितहरुको मानव अधिकारको सम्मान, संरक्षण र पुरिपुरणका लागि विभिन्न माग राखि ओरेक धनुषाको अगुवाईमा मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री मो. समिमलाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाइएको छ । ओरेक धनुषाको अगुवाईमा मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका पदाधिकारीहरु मन्त्री समक्ष ध्यानाकर्षणपत्र बुझाउदै द्वन्द्व कालमा प्रभावित भएकाहरु मध्ये अहिले पनि केहि प्रभावितलाई राज्य सम्बोधन गर्न नसकेकाले प्रदेश सरकारले त्यस्ता पिडितहरुलाई परिपुरणको व्यवस्थापन गर्नुपर्ने माग सहित ध्यानाकर्षणपत्र बुझाएका छन् । सो पत्र बुझाउदै ओरेक धनुषाका प्रमुख श्रृजना अर्यालले द्वन्द पिडितको तथ्यांक संकलन गरी परिचयपत्रको व्यवस्था गर्नुपर्ने, द्वन्द्व पिडितको संतानलाई नि:शुल्क उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने, प्रभावितहरुको तालिम दिई सो अनुसार रोजगारी तथा उद्यमशिलताका लागि राज्यबाट बिशेष लगानी तथा निव्र्याज ऋणको व्यवस्था हुनुपर्ने,द्वन्द्वबाट प्रभावितलाई आत्म सम्मानका साथ बाँच्न पर्याप्त मात्रामा परिपुरण उपलब्ध गराउनुपर्ने,यसको लागि छुट्टै ऐनको व्यवस्था हुनुपर्ने,सरकारी अस्पतालमा उनिहरुको उपचार नि:शुल्क हुनुपर्ने तथा द्वन्द्वको समयमा बेसाहारा भएका ज्येष्ठ नागरिक, बालबालिका, अपाङगलाई भरणपोषण, शिक्षा, स्वास्थ्यको जिम्मेबारी सरकारले दिनुपर्ने माग गर्नुभएको छ । मन्त्री समिमले यस विषयमा परामर्श गरी द्वन्द्व पिडितका लागि सरकारले परिपुरणको व्यवस्थापन गर्ने बताउनु भयो । बिहिबार समेत ई मागहरु राखेर धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा दण्डहिनताको अन्त्य गर : न्याय प्राप्त गर्ने नागरिक अधिकारको सुनिस्चित गर नाराका साथ सरोकारबलाहरुलाई ध्यानाकर्षण पत्रअ बुझाउदै बिहिबार साँझ जनकचोकमा मैनवत्ती प्रज्जवलन गरिएको थियो । ध्यानाकर्षण पत्र बुझाउनेहरुमा ओरेक धनुष, महिला मानव अधिकार रक्षक सञ्जाल धनुषा, मानव अधिकारका लागि महिला एकल महिला समुह, एडभोकेसी फोरम नेपाल, इन्सेक, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, नेपाल पत्रकार महासंघ तथा एमनेष्टी ईन्टरनेसनल महिल समुह ४६ का पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
3 घन्टा पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
3 घन्टा पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
4 घन्टा पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
9 घन्टा पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
10 घन्टा पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..