कांग्रेस बैठकमा उठ्यो संघीयतामाथि प्रश्न, हिन्दु राष्ट्रलाई महासमिति बैठकको प्रमुख एजेण्डा बनाउन माग

1 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,  असोज ७ गते । नेपाली कांग्रेसको बैठकमा हिन्दु राष्ट्र पक्षमा वकालत र संघीयताको बिषयमा प्रश्न उठेको छ। बैठकमा बोल्दै शंकर भण्डारीले विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको आरोप लगाए।उनले भने, ‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले पैत्रिक सनातन हिन्दु सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्काउनुभएको छ। म महामन्त्रीहरुलाई आग्रह गर्न चाहन्छौं हामी पनि पार्टीबाट निर्वाचित सदस्यहरु हौं। देशभर पार्टीका साथीहरुको आवाज हो। आगामी महासमितिको बैठकमा यसलाई मुल एजेण्डाको रुपमा अगाडि ल्याउनुहोला। नत्र धेरै अफ्ठ्यारो पर्नेछ।’अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुर्नविचार गर्न आग्रह गरे।

 उनले भने, ‘यो संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा छ। यसबारेमा पार्टीले गम्भिर विचार गर्नुपर्छ। हामीले राष्ट्रिय स्वाधिनता र अखण्डताको कुरा गरिराखेका छौं। केही नेताहरुको बाध्यता होला। संघीय प्रणाली मुलुकको समग्र हित र राष्ट्रिय सुरक्षा दृष्टिकोणले खतरा छ।’ 

सनातनीहरूलाई जिस्काउने अपमानित गर्ने समग्र रुपमा नस्ट गर्ने कुरा भइरहेको बताए। उनले भने, ‘सरकार के हेर बसिरहको छरु यसमा हाम्रो पार्टीको धारणा के होरु आज देशमा जात र धर्मको नाममा युद्ध हुने अवस्था आइरहेको छ। कांग्रेस के हेरेर बसेको छ ? यस विषयमा गम्भीर बन्न पर्दैन ?’भण्डारीले नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने विषय आएको हुँदा यस विषयमा सरकारसँग स्पष्ट जानकारी लिनुपर्ने स्पष्ट धारणा राखेका छन् ।साभार : नेपाल प्रेस

12 comments
सिओसी कक्षा व्यवस्थापकहरुका पाँच दिने अभिमुखिकरण सम्पन..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परि..

14 घन्टा पहिले

सिओसी कक्षा व्यवस्थापकहरुका पाँच दिने अभिमुखिकरण सम्पन..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परि..

14 घन्टा पहिले

ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..

14 घन्टा पहिले

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..

14 घन्टा पहिले

पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न संस्थागत विद्..

जनकपुरधाम कातिक २५ गते । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका संचालकहरुलाई सथानीय तह संग २..

5 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

5 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

5 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

1 महीना पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

1 महीना पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

1 महीना पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..

1 महीना पहिले

नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..

जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..

1 महीना पहिले

पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न संस्थागत विद्..

जनकपुरधाम कातिक २५ गते । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका संचालकहरुलाई सथानीय तह संग २..

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

मधेशी अपाङ्गता भएका व्यक्तिहरु संगठित हुदै

जनकपुरधाम कातिक २४ गते ।आफ्नो अधिकारको लागि संघर्षरत मधेशी अपाङगता भएका व्यक्तिहरु संगठित हुन थालेका छन् । राज्..

सिओसी कक्षा व्यवस्थापकहरुका पाँच दिने अभिमुखिकरण सम्पन..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परि..