पुस्तक बिनाको मनुष्यको कुनै काम छैनःसभामुख मण्डल
3 वर्ष पहिले प्रकाशित
Smrititimes
प्रिया कर्ण
जनकपुरधाम,असोज ८ गते । पठन संस्कृतिको विकास सबैको हातमा किताब मुलनाराको साथ जनकपुरधाममा शुरु भएको विशेष पूस्तक प्रदर्शनी २०८० जारी रहेको छ ।असोज ७ गतेदेखि शुरु भएको विशेष पुस्तक प्रदर्शनी आगामी २२ गतेसम्म चल्ने साझा प्रकाशन जनकपुरधामका कार्यालय प्रमुख दिलिप गुप्ताले जानकारी दिए ।उनका अनुसार प्रदर्शनीमा राखिएको विभिन्न पुस्तकमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छुट दिइनेछ ।जनकपुरधामको भानुचौकस्थित कार्यालय परिसरमै आइतबार एक समारोहको आयोजना गरी प्रदर्शनीको उद्घाटन गरिएको छ ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदर्शनीको उद्घाटन गरेका छन् ।उद्घाटन समारोहमा बोल्दै सभामुख मण्डलले किताब बिनाको मनुष्य र हतियार बिनाको मजदुरको कुनै कामको नहुने टिप्पणी गरे ।जनकपुरधाममा अध्ययनको संस्कृतिको विकासको लागि साझाको पुस्तक प्रदर्शनीले उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्दै उनले भने,‘अध्ययन गर्नै पर्छ नत्र कुनै पनि विधामा केहि खासै गर्न सकिन्न ।’यहाँ पुस्तक किन्ने संस्कृतिको विकासमा यो प्रदर्शनीले सकारात्मक प्रभाव पार्नेमा आफू ढुक्क रहेको बताउँदै उनले भने शिक्षा बिनाको मान्छे प्रायःमृत समान रहेको बताए ।अध्ययन संस्कृतिके विकासक मुख्य उद्देश्य लिई आयोजना गरिएको सो प्रदर्शनीको उद्घाटन कार्यक्रममा साहित्यकारहरु अयोधानाथ चौधरी,रोशन जनकपुरी,श्यामसुन्दर शषिसहितका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले ज्ञानभूमि जनकपुरधाममा अध्ययन अध्ययापनको संस्कारमा कमि आउँदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
2 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
2 घन्टा पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
9 घन्टा पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
14 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
13 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
14 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
2 घन्टा पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
14 घन्टा पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
26 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
27 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले