काठमाडौँमा जारी स्थानीय तह कर्मचारीको आन्दोलनमा मुमुका कर्मचारी पनि सहभागी हुने
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम असोज २२ गते । काठमाडौँमा आन्दोलनरत स्थानीय तह कर्मचारी हकहित मञ्चको संघर्षमा एक्यवद्धता जनाउन धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका कर्मचारीहरु सहभागी हुने भएको छ । सोमबार सो पालिकाका कर्मचारीहरुको बैठकबाट विभिन्न निर्णयहरु गरेको स्थानीय तह संयोजक श्रवण कुमार यादवले जानकारी दिनुभयो ।बैठकबाट सो पालिकाको संघर्ष समितिलाई पुर्णता दिन श्रवण कुमार यादवको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सहसंयोजकमा रामजी यादव, सत्यनारायण साह, सचिवमा बैद्यनाथ यादव,सहसचिवमा मुन्द्रिका प्रसाद यादव, लक्षमण साह, कोषाध्यक्षमा ललित कुमार साह तथा सदस्यहरुमा विनय कुमार साह, राजनन्दन यादव, मनोज यादव र बबलु यादव रहेका छन् ।उक्त समितिले प्रत्येक कर्मचारीबाट अर्थ संकलन गरी आन्दोलनमा सहभागी हुन काठमाडौँ जाने निर्णय समेत गरेको छ । कर्मचारीहरुले संघर्ष समितिको केन्द्रिय स्तरमा माग पुरा नहुन्जेल सम्म पालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा अतिआवश्यक सेवा बाहेकका काम बन्द गरी पेन डाउन गर्ने निर्णय गरेको संयोजक यादवले जानकारी दिनुभयो । यसका साथै दैनिक रुपमा वडासचिव लगायतका कर्मचारीहरु दैनिक रुपमा कार्यालय अगाडी धर्ना समेत दिने निर्णय भएको संयोजक यादवले जानकारी दिनुभयो ।संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरु विभिन्न १७ वठा मागहरु समावेश गरी तत्काल ऐन जारी गनर्न दवावमुलक विरोध कार्यक्रम काठमाडौँ केन्द्रित जारी राखेको छ ।
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
30 मिनट पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
30 मिनट पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
1 घन्टा पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
6 घन्टा पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
7 घन्टा पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..