दोलखाको तामाकोशी गाउँपालिकामा टाइफाइड खोप सुरुवात सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

रुमन श्रेष्ठ

चैत्र २३, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिकामा टाइफाइड खोप सुरुवात सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यलय सभाहल जफेमा टाइफाइड रोगको विरुद्ध खोप सञ्चालन तथा नियमित खोपको सुरुवात पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

देशव्यापी रुपमा सञ्चालन हुन लागेको १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने प्रमुख मिश्रले जानकारि गराउँनु भएको थियो । कार्यक्रममा खोपको मात्रा ०.५ मि. लि. हुनुपर्दछ । खोलेको भायल ६ घण्टासम्म लगाइसक्नु पर्ने र सो अवधिमा नलगाए उक्त भायल लगाउन नहुने लगाएतको विषयमा जानकारि गराईएको छ ।
ज्यानै जाने जान सक्ने सरुवा रोगहरू मध्य टाइफाइड पनि एक हो ।

यो रोग साल्मोनोला टाइफी नामक ब्याक्टेरियाको कारण हुने गर्दछ । प्रदुषित पानी तथा दुषित खानेकुराको  सेवनले टाइफाइड रोग निम्त्याउँछ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, बान्ता हुनु, पेट दुख्नु, शरीर कमजोर भएको महसुस हुनु आदि टाइफाइडको लक्षण हुन् । बासी सडे गलेको खाने कुरा नखाने, सफा र स्वच्छ पानीको प्रयोग, सरसफाइ, साबुन पानीले हातधुने र टाइफाइड लागेको व्यक्तिसँग लसपस नगर्ने आदि कुरामा ध्यान दिन सके यो रोगवाट वच्न सकिन्छ ।
पालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेको अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला खड्का के.सी, पालिका भित्रका वडा अध्यक्ष, राजनितिक दल , संचारकर्मी लगाएत सरोकारवाला व्यक्तिको उपस्थिति रहेको थियो ।

12 comments
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

5 दिन पहिले

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

5 दिन पहिले

राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..

जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..

6 दिन पहिले

धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार  धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..

10 दिन पहिले

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..

जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..

11 दिन पहिले

बहुअर्वामा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..

तिनकौरियामा अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण सम्पन्..

जनकपुरधाम भदौँ ६ गते । धनुषा जिल्लाको तिनकौरियामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तिन दिवसीय प्रारम्भिक बाल..

13 दिन पहिले

सपोर्टको वार्षिक समिक्षा र योजना सम्बन्धि बैठक सम्पन्न

जनकपुरधाम भदौँ ६ गते ।धनुषा जिल्लाको कमला नगरपालिकामा संचालनमा रहेको सशक्त बालिका परियोजना अन्तरगत वार्षिक सम..

13 दिन पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक ..

14 दिन पहिले