नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्रयोगको आशंका, प्राविधिक परीक्षण गर्न माग
57 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज १५ गते ।
धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँटा तथा अन्य निर्माण सामग्री प्रयोग भइरहेको आशंका भएपछि स्थलगत अनुगमन र प्राविधिक परीक्षण गर्न सिफारिस गरिएको छ।
नगराइन नगरपालिका–२ का वडा अध्यक्ष रामपरी देवीले २०८३ असोज १४ गते जिल्ला प्रशासन कार्यालय, धनुषालाई पत्र पठाउँदै निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएको जनाएको हो। सार्वजनिक स्रोतबाट निर्माण भइरहेको आयोजना भएकाले स्वीकृत प्राविधिक मापदण्ड र सम्झौताअनुसार सामग्री प्रयोग भए–नभएको तत्काल परीक्षण गर्न वडा कार्यालयले आग्रह गरेको छ ।
वडा कार्यालयका अनुसार उक्त निर्माण कार्यको ठेक्का सावित्री निर्माण सेवा, जनकपुर–९, धनुषा ले लिएको छ। आयोजना स्थलमा राखिएको सूचना पाटीअनुसार सम्झौता मिति २०८२÷११÷०५ रहेको छ। सम्झौता रकम मूल्य अभिवृद्धि करसहित २ करोड ३६ लाख ६८ हजार ३३१ रुपैयाँ १८ पैसा रहेको छ भने आयोजनाको लागत अनुमान २ करोड ९८ लाख ८८ हजार ८८८ रुपैयाँ २७ पैसा रहेको उल्लेख छ । निर्माणस्थलमा प्रयोग भएका इँटा, बालुवा, गिट्टी, सिमेन्टलगायत सामग्रीको गुणस्तर परीक्षण गर्न वडा कार्यालयले माग गरेको छ। साथै, स्थलगत निरीक्षण तथा प्राविधिक अनुगमनमार्फत निर्माण कार्य सम्झौता तथा स्वीकृत प्राविधिक मापदण्डअनुसार भए–नभएको यकिन गर्न आग्रह गरिएको छ।
वडा कार्यालयले निर्माण सामग्री वा काम सम्झौता र प्राविधिक मापदण्डविपरीत रहेको पुष्टि भएमा प्रचलित कानुन तथा सम्झौताबमोजिम सुधार, पुनःनिर्माण तथा आवश्यक कारबाही अघि बढाउनसमेत अनुरोध गरेको छ ।
त्यसैगरी, गुणस्तर परीक्षण तथा आवश्यक जाँचबुझ पूरा नभएसम्म निर्माण कार्यको मापन तथा भुक्तानी प्रक्रिया अघि नबढाउन वडा कार्यालयले आग्रह गरेको छ ।वडा कार्यालयको पत्रपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले सम्बन्धित संघीय शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय, धनुषा लाई पत्राचार गर्दै निर्माणस्थलमा तत्काल प्राविधिक टोली खटाएर निर्माण सामग्री तथा सम्पन्न कामको गुणस्तर परीक्षण गर्न अनुरोध गरेको छ । अब हुने प्राविधिक परीक्षण र स्थलगत अनुगमनपछि निर्माणमा प्रयोग भएका सामग्री तथा सम्पन्न काम स्वीकृत प्राविधिक मापदण्ड र सम्झौताअनुसार भए–नभएको यकिन हुनेछ। परीक्षणबाट गुणस्तरहीन सामग्री प्रयोग भएको वा निर्माण मापदण्डविपरीत भएको पुष्टि भएमा सम्बन्धित पक्षमाथि प्रचलित कानुन तथा सम्झौताबमोजिम प्रक्रिया अघि बढ्न सक्ने जनाइएको छ।
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
51 मिनट पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
51 मिनट पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
57 मिनट पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
14 घन्टा पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
15 घन्टा पहिले
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
15 घन्टा पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
9 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
13 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
13 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..
21 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
22 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
22 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..