तामाकोशी गाउँपालिकामा ३ हजार ५ सय १७ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाए
4 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
बैशाख ४, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा ३ हजार ५ सय १७ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् ।
नेपालभरी संचालन भएको खोप अभियान गाउँपालिकाले पनि चैत्र २५ गते देखि बैशाख २ गते सम्म संचालन गरेको थियो । पालिकाले १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
शाखा प्रमुख मिश्रले खोप अभियान सफल बनाउँन सहयोग गर्नु हुने कर्मचारी, सम्पुर्ण विद्यालय, स्वयमसेवीका सहित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । खोप लगाई सकेपछि कुनै पनि समस्या कंहि कतै नदेखिको मिश्रको भनाई छ ।
यो रोग साल्मोनोला टाइफी नामक ब्याक्टेरियाको कारण हुने गर्दछ । प्रदुषित पानी तथा दुषित खानेकुराको सेवनले टाइफाइड रोग निम्त्याउँछ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, बान्ता हुनु, पेट दुख्नु, शरीर कमजोर भएको महसुस हुनु आदि टाइफाइडको लक्षण हुन् । बासी सडे गलेको खाने कुरा नखाने, सफा र स्वच्छ पानीको प्रयोग, सरसफाइ, साबुन पानीले हातधुने र टाइफाइड लागेको व्यक्तिसँग लसपस नगर्ने आदि कुरामा ध्यान दिन सके यो रोगवाट वच्न सकिन्छ ।
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..
काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..
22 घन्टा पहिले
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..
काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..
22 घन्टा पहिले
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..
2 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
3 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
3 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
3 दिन पहिले
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
24 दिन पहिले
धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..
24 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
1 महीना पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
1 महीना पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
1 महीना पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..