एसडिआरसीको सुरक्षा र संरक्षण सम्बन्धी गोष्ठी सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम ।
भदौँ १० गते ।
धनुषा जिल्लाको विदेह नगरपालिका ३ कर्माहीमा महिला तथा किशोरीहरुको सुरक्षा र संरक्षण(सेफगार्डिङ) सम्बन्धी एक दिने गोष्ठी सोमबार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग, विदेह नगरपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा भएको सो गोष्ठीमा सहभागी महिला तथा किशोरीहरुको सुरक्षा र संरक्षण सम्बन्धमा जानकारी गराइएको थियो । सशक्त बालिका परियोजना (गल्र्स स्टेन्डिङ स्ट्रोङ प्रोजेक्ट) अन्तरगत हिँसा र दुव्र्यवहारबाट सुरक्षा र संरक्षण मेरो जिम्मेबारी स्लोगनका साथ संचालित उक्त गोष्ठीमा सहभागीहरुलाई फिल्ड सुपरभाइजरद्वय दिब्या झा तथा जिवछ दासले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
उहाँहरुले सहभागी महिला तथा किशोरीहरुलाई प्लान इन्टरनेसन नेपाल तथा सामाजिक विकास अनुसन्धान केन्द्रको महिला बालबालिका तथा किशोरीहरु प्रतिको धारणाका विषयमा जानकारी गराउनु भएको थियो । उहाँहरुले सहभागी सुरक्षा र संरक्षण पाउनु अधिकार हो भन्दै बाल श्रम, महिलाहरु माथि हुने आर्थिक हिँसा,शारीरिक हिँसा,यौन हिँसा, लैँगिक हिँसा तथा बालविवाहबाट हुने असरहरुका बारेमा जानकारी गराउनु भएको थियो । समाजमा बालबालिका, किशोरी तथा महिलाहरु माथि हुने हिँसालाई पहिचान गरी न्यसको न्युनीकरणका लागि आवाज उठाउने गोष्ठीमा सहभागी किशोरी सोनी कुमारी रायले बताईन । उक्र परियोजना अन्तरगत महिला तथा बालबालिकाहरुको सर्वाङिगत विकासका लागि संस्थाले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरेका छन् । सशक्त बालिका परियोजना धनुषा जिल्लाको बिदेह नगरपालिकाको वडा नं. ३,५,७ र ९ तथा जनकनन्दिनी गाउँपालिकाको वडा नं. ३,४र ६ मा संचालित छन् ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
3 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
3 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
3 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
4 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
4 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
4 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
4 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
11 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
18 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
25 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
25 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
25 दिन पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..