सामुदायिक परिवार कल्याण संघको २५ औँ साधारण सभा सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असोज १४ गते । ग्रामिण क्षेत्रमा शिक्षा , स्वास्थ्य, वाल संरक्षण लगायतका जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएका सामुदायिक परिवार कल्याण संघले सोमबार नगराईन नगरपालिका ७ देवडिहामा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष महेन्द्र यादवको अध्यक्षतामा नगराईन नगरपालिकाका मेयर विनय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो २५ औँ साधारण सभामा संघका सचिव राम प्रसाद मंडलले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।

स्वास्थ्य शिक्षित तथा सम्पन्न समाजको श्रृजना सामुदायिक परिवार कल्याण संघको परिकल्पना मुल नाराका साथ अघि बढिरहेको संघले गत आर्थिक वर्षमा संचालन गरेको कार्यक्रमहरुका बारेमा सचिव मंडलले जानकारी गराउनु भयो । प्लानइन्टर नेसनल नेपालको सहयोगमा जिल्लाको विदेह, कमला, शसहदनगर, सबैला नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा संचालित स्पोन्सरशिप कम्युनिकेशन कार्यक्रम तथा बिदेह, शहिदनगर नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा संचालित सशक्त वालिका परियोजनाको बारेमा सहभागी संस्थाका पदािधकारी तथा अन्य अतिथीहरुलाई जानकारी गरउनु भयो ।

यसका साथै संघले बैदेशिक रोजगारीमा जान सक्ने सम्भावित कामदारहरुका लागि नगराईन नगरपालिकाको सहयोगमा संचालन गरेको अभिमुखिकरण तथा जनकपुरधाम उपमहानगरपालिका ४ र विदेह नगरपालिकामा सुस्त श्रवण संघको सहयोगमा संचालित श्रवण यन्त्र वितरण कार्यक्रमका बारेमा समेत जानकारी गराउनु भएको थियो । चालु आर्थिक वर्षमा कामदारहरुका लागि अभिमुखिकरण कार्यक्रम बाहेकका तीन वटै कार्यक्रम संचालनमै रहेको संघका कार्यकारी निर्देशक लक्ष्मेश्वर मंडलले जानकारी दिनुभयो । सचिवको प्रतिवेदनमा संस्थामा कार्यरत जनशक्ति, स्थायी सम्पत्ति तथा संस्थाको काम गर्ने क्रममा भईरहेको चुनौती र सम्भावनाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

साधारण सभामा संघका कोषाध्यक्ष सुभाष चन्द्र झाले गत आर्थिक वर्षमा संचालित कार्यक्रम र बजेट खर्चका विषयमा जानकारी गराउनु भयो । उहाँका अनुसार सशक्त वालिका परियोजना र स्पोन्सशिपको संयु्क्त आम्दनी ८३ लाख ९८ हजार ५ सय ९३, सशक्त वालिका परियोजनाबाट १६ लाख ७४ हजार एक सय २५ , स्पोन्सरशिप परियोजनाबाट ३७ लाख ५८ हजार ४ सय १९,हेयरिङ क्याम्पबाट २४ हजार ४ सय ,नगराईन नगरपालिकाबाट द्ध लाख ७२ हजार ६ सय ३७ लगायतका कुल आम्दनी एक करोड ४७ लाख ६९ हजार ८ सय ३८ रुपैया रहेको छ । त्यस्तै खर्च तर्फ सशक्त वालिका परियोजना र स्पोन्सशिपको संयु्क्तमा ८३ लाख ६३ हजार ७ सय १०, सशक्त वालिका परियोजनामा १६ लाख ६४ हजार ५ सय ६० स्पोन्सरशिप परियोजनामा ३७ लाख ९ हजार ८ सय २५बैदेशिक रोजगार सम्बन्धि तालिममा ३लाख ८४ हजार ३ सय लगायतका विभिन्न खर्च गरी कुल एक करोड ४७ लाख ६९ हजार ८ सय ३८ रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त साधारण सभामा नगराईन नगरपालिकाका पुर्व मेयर परमेश्वर साह लगायतका संस्थाका पुर्व पदाधिकारीहरुले मन्तव्य राख्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो । साधारण सभामा संघको पुर्व तथा वर्तमान पदाधिकारी, सुरक्षा निकार्यका प्रमुख, विद्यालयका प्रधानाध्यापक लगायतका समाजका अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो । जिल्लाको ग्रामिण क्षेत्र देवडिहा गाउँ विकास समितिमा २५ वर्ष पहिला स्थापना भएको संघले सामाजिक सचेतनाका लागि विभिन्न प्रकारका सचेतनामुलक कार्यक्रमहरु ग्र्दै आएका छन् ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

8 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

8 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

1 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

3 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

3 दिन पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

14 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

21 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

28 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

1 महीना पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

1 महीना पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..