गोठकोयलपुरका महिलालाई सपोर्ट नेपालले खेलौना बनाउन सिकाउदै

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर ३ गते ।
बालबालिकाहरुलाई सानै देखि बौद्धिक क्षमताको विकासका लागि आफ्नै घरमा बनाउने खेलौनाबाट खेल्न प्रोत्साहन गर्न धनुषाको शहीदनगर नगरपालिका ९ गोठकोयलपुरका महिलाहरुलाई सपोर्ट नेपालले खेलौना बनाउन सिकाएको छ । प्लान इन्टरनेशन नेपालको साझेदारीमा सपोर्ट नेपालको आयोजनामा संचालित बालिका सशक्तिकरण परियोजना अन्तरगत अभिभावक शिक्षा समुहका महिलाहरुलाई नयाँ कपडा ल्याएर खेलौना बनाउन सिकाइएका हुन ।

सपोर्ट नेपालका फिल्ड सुपरभाइजर ईसा राउतले समुदायमा रहेका महिलाहरुलाई आफ्नो संतानहरुको सानै देखि सर्वाङगिक विकासको लागि घरमा रहेको सफा कपडाबाट बालबालिकाहरुका लागि स्थानीय खेल सामग्री जस्तै गुडिया तथा कपडाकै बल बनाउन सिकाएको बताउनु भयो । यसले पैसाको बचन हुनुका साथै सानै देखि बालबालिकाहरुमा रचनात्मक गुणको विकास हुने भएकाले घरदैलोमा गएर समुहगत रुपमा खेलौना बनाउन सिकाएको बताउनु भयो ।

विभिन्न रंगको कपडाबाट बल बनाउन सिकाए पछि यसबाट बालबालिकाहरुको विभिन्न रंगको बारेमा समेत जानकारी हुने छ । आफुले सिकेका सिपबाट घरमै खेलौना बनाउन प्रेरित गरिएको उहाँले बताउनु भयो । तालिममा सहभागी रिना मुखियाले अभिभावक शिक्षा समुहमा सहभागी भएर बालबालिकाहरुको लागि खेलौना बनाउनुका साथै पोसिलो खाना बनाउन समेत सिकेको बताउनु भयो । उक्त समुहका महिलाहरुलाई आफ्नै करेसाबारी तथा नजिकै पाइने तरकारी तथा अनाजबाट पोसिलो खाना बनाई बालबालिकाहरुलाई खुवान समेत तालिम दिएको छ । सहभागी महिलाहरुलाई फिल्ड सुपरभाइजर ईसा राउत तथा रोजी सिँहले कपडाको खेलौना बनाउन सिकाउनु् भएको छ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

2 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

2 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

3 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

3 दिन पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

15 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

21 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

28 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

1 महीना पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

1 महीना पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..