श्रीराम मेमोरियल स्कुलमा पुरस्कार वितरण समारोह समपन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
१२ गते पुस ।
जनकपुरधामको पुल चोकमा रहेको श्रीराम मेमोरियल ई.बो.स्कुलमा भएको विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापका विजेताहरुलाई शुक्रबार एक कार्यक्रमका बिच पुरस्कृत गरिएको छ । सो विद्यालयको वार्षिक क्लेण्डर अनुसार भएको अतिरिक्त खेलकुदका क्रममा विजेता भएका छात्र तथा छात्राहरुलाई अगल अलग समुहगत रुपमा म्याडेल तथा प्रशंसापत्र सहित पुरस्कृत गरिएको छ ।
सो विद्यालयका संचालक पुनम कुमारी महथाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १९ का वडाध्यक्ष विनोद कुमार साहले विद्यालयमा यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको बोधिक क्षमताको विकास हुने भएकाले आफुले वडाको तर्फबाट समेत अगामी िदनमा खेलकुदका लागि विद्यालयलाई सामग्री दिने प्रतिबद्धता जाहेर गर्नुभयो । सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि एन प्यावसनका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार अवधेश तिवारीले यस्ता क्रियाकलापले विद्यार्थीहरुको शैक्षिक गुणस्तरियतामा बृद्धि आउनुका साथै उनिहरुको हौसाल बढ्ने बताउनु भयो ।
विद्यार्थीहरुलाई मोवाइलको लतबाट टाढा राख्न कार्यक्रममा सहभागी अभिभावकहरुलाई उहाँले आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै स्कुलका प्रिस्पपल डि.के. चौधरीले यसरी अभिभावकहरुको उपस्थितीमा विद्यार्थीहरुलाई पुरस्कृत गर्न पाउदा आफुलाई धेरै खुशीलागको बताउदै घरमा समेत अभिभावकहरुले आफ्नो सन्तानको पढाई तथा अतिरिक्त क्रियाकलापको लागि ध्यान दिनुपर्ने बताउनु भयो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका सचिव बटुकनाथ झा, लोसपाका युवा नेता किसन साह लागयतकाले मन्तव्य राख्नु भएको थियो ।
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
1 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
2 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
2 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
2 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
14 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
21 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
28 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
1 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
1 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..