गोठकोयलपुरका महिलाहरु सशक्त हुदै

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असार ३ गते ।
नवजात शिशु देखि वालवालिकाहरुको पोषण लगायत उनिहरुको सर्वाङगिक विकासका लागि शहिदनगरनगरपालिका वडा नं. ९ गोठकोयलपुरका महिलाहरु जागरुक भएका छन् । आफ्ना सन्तानहरुको पालनपोषणका लागि समुहगत रुपमा जानकारी लिई त्यसलाई व्यवहारमा पालन गरेकाले त्यहाँका दलित समुदयका बालबालिकाहरुमा पनि यसको साकारात्मक प्रभाव परेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सपोर्ट नेपालद्वारा संचालित सशक्त बालिका परियोजना अन्तरगत लक्षमिनियाँ अभिभावक समुहका महिलाहरुमा साकारात्मक परिवर्तन भएको छ । उक्त समुहका सदस्य निलम कुमारी महराले यो समुहमा आवद्ध नभएको बेला आफुले पाएको पहिलो सन्तानलाई जेनतेन पालन पोषण गरेपनि समुहका आबद्ध भएपछि धेरे कुराको जानकारी पाएको बताउनु भयो । उहाँले भन्नभयो,’ पहिला बाबुलाई घरमा उपलब्ध जे खानेकुरा पनि खुउाउथे तर अहिले, ६ महिना पछिका बालबालिकालाई खीर, खीचÞड़ी,फलफुल लगायतका पोषण युक्त खाना खुवाउछु ।

यसले उनिहरुको स्वास्थ्य राम्रो भएको छ ।’ दुध खुवाउने तरिका पनि पछि थाहा भएको उहाँ बताउनु हुन्छ । ति समुहमा आबद्ध अर्का महिला रेखा महराले पेटमा संतान रहेको बेला नै समुहमा आबद्ध भई जानकारी पाएर सरसफाई, पोषणयुक्त खाना दिनुका साथै खेलका लागि घरमा पाइने पुरानो कपडाहरुबाट बनाएको खेलौना नै दिने गरेको बताउनु भयो । बालबालिकाको २ वर्षमा नै ८० प्रतिशत सम्म दिमागका विकास हुने भएकाले ती समयमा पोषण, सरसफाईका साथै घरमा कलह नगरी शान्त वातवारण बनाएपछि यसको साकारात्मक प्रभाव सन्तानमा पर्ने थाहा पाएको बताउनु भयो । ती समुहमा आबद्ध अर्का महिला फुलकुमारी महराले समुहमा आवद्ध भएपछि बुहारी गर्भबती भएदेखि उनको स्वास्थ्य, पोषणमा बिशेष ध्यान दिनुपर्ने सिकेको बताउनु भयो । साथै नियमित रुपमा गर्भवती महिलाको जाँच समेत गराई गर्भमा रहेको शिशुको बारेमा जानकारी पाउनुपर्ने जानकारी पाएको बताउनु भयो ।
समुहमा सभागी भई आफुले सिकेका जानकारीले समाजमा रहेको अन्य महिलाहरुलाई समेत जानकारी गराई गर्भावस्था देखि नै पोषण, सरसफाई लगायतका विषयमा ध्यान दिने बताउनु भयो । शिशुको जन्म देखि हुने गरेको विकासहरुको बारेमा समेत सहभागीहरुलाई जानकारी दिइएको सपोर्ट नेपालका फिल्ड सुपरभाइजर ईसा राउत तथा रोजी सिँहले जानकारी दिनुभयो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले