धनुषाको यदुकुहामा जय माता दी डेन्टल हेल्थ केयर अबैध रुपमा संचालित बोर्डमा बाहिरको डाक्टरको नाम, भित्र सीएमएले दाँत झिक्दै

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
साउन ९ गते ।
अबैध रुपमा संचालनमा रहेका अस्पालको मधेश प्रदेशका मुख्यमन्त्रीले बन्द गराएको केहि समय नबित्दै धनुषाको शहीदनगर नगरपालिका ३ यदुकुहामा बिना दर्ता डेन्टल हेल्थ केयर संचालन भएको पाइएको छ । नेपाल मेडिकल काउन्सिल तथा स्थानीय तहमा समेत दर्ता नगरी संचालनमा रहेको जय माता दी डेन्टल हेल्थ केयर प्रा.लि.का संचालक शम्भु कुमार भास्करले दैनिक दर्जनौ बिरामीको अबैध रुपमा दाँचको जाँच गरिरहेको पाइएको छ ।

उनले आफ्ना पत्नी अम्बिका कुमारी यादवको नाउँमा कम्पनी रिजष्टार कार्यालयमा दर्ता गरी पान नं. मात्र लिई संचालनमा ल्याएको सो जय माता दी डेन्टल हेल्थ केयर प्रा.लि.मा एक जना पनि दाँतको चिकित्सकलाई नियुक्त नै नगरी सोझा विरामीहरुको स्वास्थ्यसंग खेलवार गरिरहेको पाइएको छ । दाँच सम्बन्धि उपचार गर्न बिना दर्ता नै संचालनमा ल्याएको सो क्लिनिकमा अबैध तरिकाले हातको हडी भाँचेको समेत उपचार गरेको भिडिओ समेत बाहिर आएपछि नेपाल मेडिकल काउन्सिलमा परेको उजुरीका आधारमा शुक्रबार अनुगमन गरिएको छ । नेपाल डेन्टर एशोसिएशनका केन्द्रिय अध्यक्ष तथा नेपाल केडिकल काउन्सिलका सदस्य डा. अजय शाह, विज्ञ डा. सुमन कर्ण सहितको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा सो डेन्टल क्लिनिक अबैध तरिकाले संचालन रहेको पाइएको छ । अनुगमनका क्रममा त्यहाँ एक जना पनि डाक्टरको नियुक्ति नगरी बोर्डमा दाँत तथा मुख रोग विशेषज्ञ डा. कपिलदेब यादव तथा डा. बिनिता अधिकारीको नाउँ उल्लेख भएपनि ति दुबै जना डाक्टर कहिले पनि सो नआएको पाइएको छ ।

डा. यादव जनकपुरधाममा आफ्नै क्लिनिक संचालन गरी काम गर्दै आएका हुन भने डा विनिता अधिकारी दुई वर्ष देखि काठमाडौँमा कार्यरत छिन् । अनुगमन टोली पुगेको बेला डुमरियामा रहेको सुर्यनाथ राण स्मृति अस्पतालमा कार्यरत दँन्त रोग विशेषज्ञ डा.रामकेवल साह एक जना महिलाको दाँचको उपचार गर्दै थिए । उनले आफु केहि दिनका लागि मात्र आँशिक रुपमा साताको तीन दिन र शनिबार पुर्ण रुपमा काम गर्दै आएको बताएका थिए । सो डेन्टल क्लिनिक मेकिल काउन्सिल तथा स्थानीय तहमा दर्ता विना नै संचालन गरी दाँतको डाक्टर नरहेको संचालक भास्कर आफै उपचार गर्दा धेरै जना विरामीको दँत स्वास्थ्यमा थप जटिलता समेत आएका स्थानियबासीको भनाई छ । त्यहाँ उचारमा आएका स्थानीय मालती रजकले आफु दाँतको उपचारका लागि आएपनि बोर्डमा उल्लेख भएको नामको डाक्टर नरहेको विषयमा आफुलाई थाहा नरहेको बताईन ।

उनि जस्तै दैनिक दर्जनौ विरामी ठगिएको छ । नेपाल मेडिकल काउन्सिलको तर्फबाट अनुगमनमा आएका डा. अजय शाहले संचालक भास्कर संग काजगातहरु तथा कार्यरत चिकित्सकको नियुक्ति पत्र लगायतका कागजातहरु माग गर्दा नदिएपछि काउन्सिलमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिनुभयो । आफु सिएमएको पढाई गरेको भास्कर दैनिक रुपमा दर्जनौ दाँतका विरामीको उपचार गर्दै आएपनि स्थानीय प्रशासन, शहिदनगर नगरपालिकाका स्वास्थ्य शाखा यस प्रति अनभिज्ञ रहेका छन् ।

आउन्सिलमा परेको उजुरीका आधारमा जय माता दी डेन्टल हेल्थ केयर मा अनुगमन गरिएको हो । यस्ता दर्ता विनाका दन्त क्लिनिकहरु अबैध रुपमा संचालनमा आएपनि स्थानीय प्रशासन तथा पालिकाले अनुगमन गरी कानुनी कारबाही गर्नु आम उपभोक्ताहरुको स्वास्थ्य संग खेलवाड भईरहेकाले यस तर्फ कडाईका साथ प्रस्तुत हुन सम्बन्धित निकायलाई उपभोक्ता हित संरक्षण मंच धनुषाका अध्यक्ष बटुकनाथ झाले माग गर्नुभएको छ ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले