मटिहानीका डेन्टल केयर नियम विपरित संचालित

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकप्ुरधाम
साउन ११ गते ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ मटिहानी बजारमा संचालनमा रहेका दन्त उपचार केन्द्रहरु नियम विपरित संचालनमा रहेका छन् । आइतबार नेपाल मेडिकल काउन्सिलका तर्फबाट भएको अनुगमनका क्रममा त्यहाँ संचालनमा रहेको डेन्टल सेन्टरहरु विना दर्ता तथा आधारभूत नियम समेत पालन नगरी विरामीको स्वास्थ्य संग खेलवार गरिरहेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका नेपाल डेन्टल एसोशिएसनका केन्द्रिय अध्यक्ष डा. अजय शाहले स्वयं अनुगमन गर्दा मटिहानी बजारमा संचालनमा रहेका सिरसीया डेन्टल बिना दर्ता मात्र नभई आधारभूत नियम समेत पालन नगरी संचालनमा रहेकाले पाइएको छ ।

सो डेन्टलका संचालक मणिशंकर रामले मात्र सिडिएस पास गरी संचालन गरिरहेको पाइएको थियो । सिडिएसले दाँतको उपचार गर्न नपाउने नियम रहेपनि उनि बिडिएस सरह नै निर्भिक्क रुपमा विरामीहरुको दाँचको उपचार गरि उनिहरुको स्वास्थ्य संग खेलवाड गरिरहेका छन् । आफु बिडिएस नगरेपनि रोजगारीको लागि विना पान नं. तथा विना लेटरपेडको विरामी जाँच गरिरहेको पाइएकाले सात दिन भित्र नेपाल मेडिकल काउन्सिलमा उपस्थित हुन निर्देशन दिइएको डा. शाहले जानकारी दिनुभयो ।

उनि दैनिक रुपमा दर्जनौ दाँतका विरामीहरुको अबैध तरिकाले उपचार गर्दा उनिहरुको स्वास्थ्य संग खुलेआम खेलवाड भईरहदा समेत समबन्धित पक्षको कुनै ध्यानाकर्षण नभएको बेलामा उजुरीको आधारमा अनुगमन गरिएको छ । मटिहानी बजारमै संचालमा रहेको माँ भगवती डेन्टल केयर सेन्टरमा अनुगमन गर्दा घरेलु तथा साना उद्योग कार्यालय जलेश्वरमा दर्ता भई पान नं. लिएपनि स्वास्थ्य कार्यालय तथा नगरपालिकामा दर्ता नभएको पाइएको थियो । सो डेन्टल केयरका संचालक रुसतम कुमार यादव आफु सिडिएस मात्र पास गरी अन्य कुनै बिडिएस डाक्टरलाई क्लिनिकमा राखी आफै अनाधिकृत रुपमा विरामीको उपचार गरिरहेको पाईको छ।

उनलाई पनि सात दिन भित्र सबै कागजात काउन्सिलमा उपस्थित हुन निर्देशन दिइएको छ । यता, साझा डेन्टल केयरको बोडमा डा. राजकुमार साह तथा डा.राजिब शर्माको नाउँ उल्लेख भई सो डेन्टल तत्काल संचालनमा नरहेको पाइएको थियो । बोर्ड उल्लेख भएका डाक्टरहरु मध्ये डा. राजकुमार साह पोखरा तथा डा. राजिव शर्मा जनकपुरधाममा क्लिनिक संचालन गरिरहेकाले साझा डेन्टल केयर समेत नियम विपरित संचालनमा रहेको अनुगमनका क्रममा देखिएको डा. शाहले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा नेपाल डेनटल एसोसिएशन धनुषाका महासचिव डा. सुमन कर्ण विज्ञका रुपमा अनुगमन गर्नुभएको थियो । बिडिएस पास नगरी बिना एनएमसी नं.को अबैध रुपमा मटिहानी बजारमा दाँत सम्बन्धि उपचार गरी दाँचका विरामीको स्वास्थ्य संग खेलवार गरिरहेकाले यस प्रति स्थानीय तहले समेत ध्यान दिनुपर्ने डा. शाहले बताउनु भयो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले