माचिका महिलाहरुलाई पुर्ण स्तनपान सम्बन्धमा जानकारी गराइयो

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
साउन २१ गते ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ माचिका महिलाहरुलाई बुधबार पुर्ण स्तनपान सम्बन्धमा जानकारी गराइएको छ । विश्व स्तनपान सप्ताह चलिरहदा सो गर्भवती महिला तथा वर्ष महिना सम्मका बच्चाका आमाहरुलाई महिला स्वस्थ्य स्वयंसेविकाहरुको उपस्थितीमा पुर्ण स्तनपान सम्बन्धमा जानकारी गराइएको छ ।

प्लान इन्टरनेशनलको सहयोग तथा सपोर्ट नेपालको आयोजनामा सश्क्त बालिका परियोजना अन्र्तगत ‘‘स्तनपानलाई प्राथमिकता दिऔं ः सहयोगी वातावरण निर्माण गरौँ ’’ नाराको साथ विश्व स्तनपान सप्ताह २०८२ को उपलक्ष्यमा समुदायको सन्दर्भमा पूर्ण स्तनपानका फाईदाहरु ६ महिनासम्म मात्र आमाको दुध मात्रै किन खुवाउनु पर्छ स्वस्थ भविष्यको लागि स्तनपानको महत्व सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा स्तनपान गराउने तरिका र आसनहरुको बारेमा सपोर्ट नेपालका कार्यक्रम अधिकृत रिमा झाले जानकारी गराउनु भएको थियो । प्रस्तुतीकरणका क्रममा कार्यक्रम अधिकृत झाले पुर्ण स्तनपानले शिशुमा राम्रो स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि, आमा बच्चा बिचको आत्मीयतामा बृद्धि,पारिवारिक तथा साँस्कृतिक अनुकुलता तथा स्तनपानको समयमै सुरुवातले हुने फाइदाहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो ।

बच्चा जन्मिदासाथ पहिलो एक घण्टा भित्र स्तनपान गराई आमाको पहिलो पहेलो दुध बच्चाको लागि अमृत रहेकाले सहभागीहरुलाई विगौती दुध खेर नफाली नवजात शिशुलाई दिन सहभागीहरुलाई आग्रह गर्नुभयो । जन्मको तुरन्तै आमाको दुध पाउँदा शिशुको मृत्यु हुने सम्भावना न्युन भई यसले झाडा, निमोनियाँ र कुपोषणबाट बचाउनुका साथै समयमै स्तनपानले शिशुमा रोगप्रतरोधात्मक क्षमताको समेत विकास गर्छ ।

नियमित स्तनपान गराउनु आमा स्वास्थ्यमा समेत साकारात्मक परिवर्तन भई पाठेघरमा हुने समस्यालाई न्युन गरी स्तनसम्बन्धी रोगलाई समेत नलाग्न काम गर्ने कार्यक्रम अधिकृत झाले जानकारी दिनुभयो । सो अभिमुखिकरणमा सपोर्ट नेपालका फिल्ड सुपरभाइजर बेचन सिँह, आशिस सिँह दनुवार, महिला स्वास्थ्य स्वयं सेविका, ६ महिना सम्मको बच्चाहरुको आमाहरु, गर्वती महिलाहरु तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले