अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मञ्चद्वारा रक्तदान

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
साउन २५ गते ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च जनकपुरले आइतबार जनक चौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरमा रगतको आभाव भइरहेको बेला रेडक्रस सोसाइटीको अनुरोधमा मारवाडी युवा मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेको मञ्चका अध्यक्ष राहुल सिंघानियाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गरी ६५ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष सिंघानियाले जानकारी दिनुभयो । रक्तदानमा ५८ पुरुष र ७ जना महिलाले रक्तदान गरेको थियो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ मा अन्तराष्ट्रिय युवा दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ । मारवाडी युवा मञ्च जनकपुरधामले सामाजिक क्षेत्रमा समय समयमा विभिन्न प्रकारका कामहरु गर्दै आएका छन् ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले