शहिदनगरमा ‘सशक्त बालिका परियोजना’को प्रभाव अनुगमन ः बालविवाहदेखि पोषणसम्म सकारात्मक परिवर्तन
5 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ ९ गते ।
धनुषाको शहिदनगर नगरपालिकामा संचालित “सशक्त बालिका परियोजना” अन्तरगत शुक्रबार नगरपालिकाका वडा नं. १, ४ र ९ का विभिन्न समूहहरूमा नगरपालिका स्तरीय अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
अनुगमनका क्रममा शहिदनगर नगरपालिका वडा नं. ४ महुलियामा रहेका स्वास्थ्य आमा समुहको सदस्यहरु संग छलफल तथा अनतरक्रिया गरिएको छ । सो पालिकाका उपप्रमुख सुनिता सिँहको विशेष उपस्थितीमा भएको अनुगमन सहभागी स्वास्थ्य आमा समुहका सदस्यहरुले पहिलाको तुलनामा आफुहरुलाई खोपको बारेमा, गर्भवती महिलाको हेरचाहको बारेमा जानकारी पाउनुका साथै बच्चालाई ६ महिना पछि थप आहारका रुपमा पौष्टिक खाना दिने तरिकाका बारेमा जानकारी पाएको स्थानीय चाँदनी देवी ठाकुरले जानकारी दिनुभयो । ६ महिना पुगेका शिशुलाई थप आहारमा फर्सीको लिटो बनाएर खुवाउने, तरकारी गेडागुडी मिसाएको खिचडी बनाउने समेत सिकेर उनिहरुलाई खुवाउदा पोषिलो आहार दिइएरहेको बताउनु भयो । नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुले समेत सहभागी स्वास्थ्य आमा समुहका सदस्यहरुलाई पालिकाबाट उपलबध सुविधाहरुकाबारेमा जानकारी गराउनु भएको थियो।
सो वडा मै रहेको श्री मावि महुलियामा संचालनमा रहेको किशोर किशोरी मैत्री सुचना केन्द्रको समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा सो केन्द्रकी छात्रा सपना कुमारी पंडितले किशोरकिशोरी मैत्री सूचना केन्द्रबाट आफुमा धेरै परिवर्तन भएको बताइन उनका अनुसार यसमा जुरेर महिनाबारीको बेलामा प्याड लगाउने, किशोरकिशोरीमा हुने परिवर्तन लगायतका विषयमा खुलेर घर र विद्यालयमा कुरा गरिरहेको बताइन ।
त्यस्तै वडा नं. ९ गोठकोयलपुरका पुरुष समुहका सदस्इहरु संगको छलफल तथा अन्तरक्रियामा शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्माले प्ररम्भिक बालविकासमा बुवाको भूमिका विषयमा भईरहेको बामका सन्दर्भमा सहभागी पुरुषहरु संग जानकारी लिनुभएको थियो । सो अन्तरक्रियामा सहभागी पुरुषहरुले समेत यस परियोजनामा सहभागी भएपछि आफुहरुमा साकारात्मक परिवर्तन भई प्रारम्भिक बालविकासमा आमाको मात्र काम कर्तब्य नभई बुवाहरुको समेत महत्वपुर्ण भुमिका रहेको बताएका थिए । सो सिकेपछि बच्चाको देखभालमा बुवाले हात बटाए पछि उनको विकास र बृद्धिमा सहयोग भईरहेको बताएका थिए । अनुगमनकै क्रममा बहिदनगर नगरपालिका वडा नं. १ बेमरखीमा संचालनमा रहेको परिवर्तनका सम्बाहक किशोर किशोरीहरु संगको अनतरक्रिया समेत प्रभावकारी भएका थिए ।
सपोर्ट नेपालका कार्यवाहक अध्यक्ष सुनिल कुमार मल्लिकको अध्यक्षतामा भएको सो अन्तरक्रियामा पालिकाका तर्फबाट तथा सपोर्ट नेपालका तर्फबाट सहभागीहरुलाई स्वागत गीत तथा नृत्यले स्वागत गर्दै किशोरीहरुले परियोजना संचालन भएपछि आफहरुमा आएको परिवर्तनका विषयमा खुलेरे कुरा गरेका थिए । १८ महिना देखि संचालनमा रहेको सो माँ कमलेश्वरी परिवर्तनका सम्बाहक कक्षाका सहभागी राधिका कुमारी रायले पहिला आफुलाई केहि पनि जानकारी नभएको बताउदै यो कक्षा संचालन पछि आफु लगायतका अनय किशोरीको सिकाई , व्यवहार तथा सामाजिक कृपाकलापमा साकारात्मक परिवर्तन भई अगाडी बढ्न प्रेरणा मिलेको बताइन । यो कार्यक्रमबाट बेमरखी टोलमा बालबिवाहमा कमि आएको जानकारी गराउदै आफुहरु समेत बालविवाह नगरी अरुलाई सिकेका कुरा जानकारी गराईरहेको बताइृन । बालविवाह भएपछि किशोरी तथा नवजात शिशुमा हुने समस्याहरुका बारेमा आफुहरुलाई थाहा भएको अर्का किशोरी चाँदनी कुमारी रायले बताइन ।
प्लान इन्टरनेशनल नेपालको सहयोग शहिदनगर नगरपालिकाको समन्वय तथा सपोर्ट नेपालको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत अनुगमन गरिएको थियो ।पलिकाका उपप्रमुख सुनिता सिँहको अध्यक्षतामा भएको सो अनुगमनमा वडा नं. १ का वडाध्यक्ष तेजीलाल यादव, वडा नं. ४ का वडाध्यक्ष रमेश कुमार मुखिया वडा नं. ९ का वडाध्यक्ष शिवकुमार खेरवार यादव, स्वास्थ्य शाखा प्रमुख राम सिकिल यादव, तिन वर्ट वडाका स्वास्थ्य चोकीका प्रमुखहरु त्था पालिकाका विभिनन शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । त्यसैगरी सपोर्ट नेपालका सदस्य गंगा प्रसाद साह, सशक्त बालिका परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत अनिल साह, लेखा तथा प्रशासन प्रमुख ब्रह्म नारायण चौधरी, कार्यक्रम अधिकृत रिमा झा प्रारम्भिक वालविकास परियोजना तथा सशक्त वालिका परियोजनाका फिल्ड सुपरभाइजरहरु पप्पु मिश्र, निर्भला सिँह तथा किरण शर्माको उल्लेख्य सहभागिता रहेको थियो । उहाँहरुले परियोजनाका क्रममा फिल्डमा भएको कामहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
20 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
20 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
20 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..
21 घन्टा पहिले