बिदेह नपाको दुई वडामा पुर्ण सरसफाई तथा स्वच्छताका लागि र्याली सम्पन्न
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ ३० गते ।
धनुषा जिल्लाको बिदेह नगरपालिकाको दुई वटा वडामा शनिबार सरसफाई सम्बन्धि वास र्याली अभियान सम्पन्न भएको छ । पालिकाको वडा नं. ५ मुडि़वा र वडा नं. ७ नवटोलीमा सो र्याली सम्पन्न भएको हो । दुईटै गाउँलाई पुर्ण सरसफाई तथा स्वचछ खानेपानी घोषणा कार्यक्रम गर्न टोल सरसफाई तथा वास क्याम्पेनिङको लागि सो रयाली निकालिएको हो । सरसफाईका कारण व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य राम्रो हुने भएकाले जनचेतना जगाउने उद्देश्यले ‘स्वच्छता हाम्रो पहिचान, स्वास्थ्य जीवन हाम्रो अभियान’मूलनाराका साथ स्थानीयवासीहरुको सहभागितामा सो र्याली सम्पन्न भएको हो ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजना तथा विदेह नगरपालिकाको समन्वयमा संचालित सशक्त बालिका परियोजना अन्तरगत सो अभियान संचालन गरिएको छ । मुडि़वामा वडास्तरीय पुर्ण सरसफाई तथा स्वच्छ खानेपानी समितिका अध्यक्ष तथा वडाध्यक्ष राधेश्याम गोइतको अध्यक्षतामा तथा नवटोलीमा वडाध्यक्ष राजकिशोर स्ािँहको अध्यक्षतामा टोल वास सिसि, वार्ड वास सिसि, समुदायका अभिभावकहरु, आमा समुह तथा युवा क्लवका सदस्यहरुको उपस्थितीमा सरसफाई तथा र्याली सम्पन्न भएको छ ।
दुवै गाउँमा सरसफाई सम्बन्धि र््याली पछि पुर्ण सरसफाई तथा स्वचछता सम्बन्धि ६ वटा सुचकहरुको बारेमा सचेतना सम्बन्धि निर्णय समेत गरिएको थियो । उक्त रयाली तथा अभियानमा सहभागिताहरुलाई सरसफाईको लागि सांकेतिक रुपमा सहयोग गर्न हात धुने साबुन तथा नङ काट्न नेलकटर समेत वितरण गरिएको आयोजक सामाजिक विकास र अनुसन्धान केन्द्रका परियोजनाका कार्यक्रम अधिकृत रियाज अहमदले जानकारी दिनुभयो ।
सो र्यालीमा वडा नं. ५ का वडा सदस्य कुशेश्वर मुखिया, कासिम राइन, टोल वास सिसिका अध्यक्ष बिमलदेव बिराजी, युवा क्लवका अध्यक्ष शम्भुनाथ गोइत,वडा नं. ७ का स्वास्थ्य चौकी प्रमुख मोहन साह, आमा समुहका सदस्यहरुको सहभागिता रहेको थियो । सो अभियानमा आयोजक सामाजिक विकास र अनुसन्धान केन्द्रका सशक्त वालिका परियोजनाका कार्यक्रम अधिकृत रियाज अहमद,फिल्ड सुपरभाइजरहरु जिवछ दास, अनोज कापर, दिब्या झा, काजल यादव, राजकिशोर यादव, स्वयंसेवीहरु राजेश मण्डल, मनिषा यादव, जगदेव दास तथा ममता दासको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले