रामेछापको मन्थली नगरपालिका वडा नम्वर १३ फूलासी स्वास्थ्य चौकिमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
जेठ ८, तामाकोशी ।
रामेछापको मन्थली नगरपालिका वडा नम्वर १३ फूलासी स्वास्थ्य चौकिमा कोरोना भाइरस रोकथाम सम्वन्धि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला नेता राम बहादुर तामाङ्गको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै नेता तामाङ्गले रामेछाप जिल्ला बासिको स्वास्थ्य रक्षाको लागि जस्तोसुकै कदम चाल्न र सहयोग गर्न पछि नपर्ने बताउनु भयो ।
लालिगुराँस यूवा क्लव फूलासीको समुन्वयमा सामाग्री हस्तान्तरण हो । हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष सन्तोष चौहानले थोरै भएपनि स्थानीयको जीवन रक्षाको लागि सहयोग होस् भन्ने हेतुले सानो सहयोग गरेको बताउनु भयो । अध्यक्ष चौहानका अनुसार वडा नम्बर १३ फूलासीमा आइसोलेसन सेन्टर पनि स्थापना गरिने छ । हस्तान्तरण कार्यक्रममा मन्थली नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष राजेन्द्र चौहान, दोरम्वा गाउँपालिका वडा नम्बर ७ का वडा सचिव रामहरि अधिकारी गलाएतले धन्यवाद सहित मन्तव्य राख्नु भएको थियो ।
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..
काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..
23 घन्टा पहिले
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..
काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..
23 घन्टा पहिले
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..
2 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
3 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
3 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
3 दिन पहिले
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
24 दिन पहिले
धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..
24 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
1 महीना पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
1 महीना पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
1 महीना पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..