नागरिकको जीवन रक्षाको लागि सहयोग गर्ने समाजसेवी युवा उद्धव खाती
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
जेठ ३०, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरे स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेका नागरिक कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त भएपछि नागरिकको जिवन रक्षाको लागि समाजसेवी युवा उद्धव खातीले करिब साठ्ठी हजार रुपयाँ बरावरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा व्यवसायी उद्धव खातीद्धारा दुई थान चालिस लिटर अक्सिजन ग्याँस सिलिण्डर, १० लिटर सेनिटाइजर, ५०० पिस माक्स हस्तारन्तर गर्नुभएको छ ।
तामाकोशी गाउँपालिकाको वडा नम्वर ५ सहरे कोरोना संक्रिमितको संख्या धेरै भएको वडा हो । वडाका संक्रमितको उपचारकमा सहयोग पुगोस् भन्ने उद्देश्यले समाग्री हस्तान्तरण गरिएको समाजसेवी खातीको भनाई छ ।
सहरे स्वास्थ्य चौकीका ईन्चार्ज युवराज के.सी ले स्वास्थ्य सामाग्री बझ्दै समाजसेवी युवा उद्धव खातीले समय सन्र्दभिक स्वास्थ्य सामाग्री दिएको र यसको उपयुक्त प्रयोग गर्ने बताउँनुका साथै खातीलाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।
स्वास्थ्य समाग्री तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेका वडा अध्यक्ष राजकुमार रोकाहा लगाएत स्थानियको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ । समाजसेवी तथा नेकपा माओवादी केन्द्रका युवा नेता खातीले विगतमा पनि सहरे युवा सन्जाललाई पन्ध्र हजार र पत्रकार महासंघ दोलखा शाखालाई पच्चिस सय रुपयाँ सहयोग गरि सक्नु भएको छ ।
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..
काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..
22 घन्टा पहिले
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..
काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..
22 घन्टा पहिले
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..
2 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
3 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
3 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
3 दिन पहिले
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
24 दिन पहिले
धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..
24 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
1 महीना पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
1 महीना पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
1 महीना पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..