तामाकोशी गाउँपालिकामा कोभिड १९ संक्रमणको प्रतिअसर न्युनिकरणका लागि आयुर्वेद औषधी वितरण

5 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत

असार २६, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरे र वडा नम्बर ३ जफेमा कोभिड १९ संक्रमणको प्रतिअसर न्युनिकरणका लागि आयुर्वेद औषधी वितरण गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाको समुन्वयमा पालिकाको वडा नम्बर ५ सहरे र वडा नम्बर ३ जफेमा औषधी वितरण गरिएको हो । तामाकोशी गाउँपालिकाको सहरे कोभड संक्रमितको संख्या धेरै भएको वडा हो । वडामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर पुनम नेपालको टोलिले औषधी वितरण गरेको छ । आज वितरण गरिएको आयुर्वेद औषधीहरुमा अविपट्टीकर, तितोपलादी, असोगन्धा लागाएतका २५ किसिमका शक्तिबर्दक औषधी वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका विमल श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका व्यवस्थापन समिति अध्यक्ष जानुका न्यौपानेले कोभिड संक्रमण भईसकेपछि आउँने समस्यालाई मध्यनजर गरि प्रतिअसर न्युनिकरणका लागि शक्तिवर्दक आयुर्वेद औषधी वितरण गरिएको बताउँनु भयो ।
स्थानिय स्तरमा औषधी वितरणको सहजिकरण तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेले गरेको थियो भने पालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले निरिक्षण गर्नुभएको थियो ।

12 comments
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..

काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..

22 घन्टा पहिले

सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..

काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..

22 घन्टा पहिले

धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..

  जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..

2 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

3 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

3 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

3 दिन पहिले

धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

24 दिन पहिले

धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..

  जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..

24 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

1 महीना पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

1 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

1 महीना पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..

  जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..