सीताराम विवाह पञ्चमीको तयारी सुरु, सात दिनसम्म मनाइने

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ,मंसिर १३ गते ।  त्रेतायुगमा भगवान राम र माता सीताबीच भएको विवाहको स्मरणमा जनकपुरधाममा भव्यताका साथ मनाइने विवाह पञ्चमीको तयारी सुरु भएको छ ।विवाह पञ्चमी यसवर्ष पनि सात दिनसम्म महोत्सवको रुपमा मनाइने जानकी मन्दिरका सहायक महन्त रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए । उनका अनुसार मंसिर २६ गते पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान राम पहिलोपटक मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ कार्यक्रम गरिन्छ ।विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर र पुस १ गते स्वयंवर तथा विवाह उत्सव आयोजना गरिनेछ । पुस २ गते रामकलेवा पश्चात विवाह पञ्चमी विधिवत समापन हुनेछ ‌।त्रेतायुगमा भगवान रामले शिव धनुषलाई भाँच्न सफल भएपछि माता सीतासँग विवाह भएको प्रसङ्ग रामायणमा उल्लेख छ । धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वंयवर जस्ता विवाहको सबै विधि अपनाउँदा त्रेतायुगकै झझल्को दिन्छ ।सीताराम विवाह पञ्चमी महोत्सव हरेकवर्ष जानकी मन्दिरले नै आयोजना गर्छ । यो महोत्सवमा सहभागी हुन भगवान रामको जन्मभूमि अयोध्याबाट सयौं साधुसन्त जन्तीको रुपमा आउने गर्छन् ।साभार : नेपाल प्रेस

12 comments
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..

6 घन्टा पहिले

राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..

6 घन्टा पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

1 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

4 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

5 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

5 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

1 महीना पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

1 महीना पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

1 महीना पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

1 महीना पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

2 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..