सीताराम विवाह पञ्चमीको तयारी सुरु, सात दिनसम्म मनाइने

3 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ,मंसिर १३ गते ।  त्रेतायुगमा भगवान राम र माता सीताबीच भएको विवाहको स्मरणमा जनकपुरधाममा भव्यताका साथ मनाइने विवाह पञ्चमीको तयारी सुरु भएको छ ।विवाह पञ्चमी यसवर्ष पनि सात दिनसम्म महोत्सवको रुपमा मनाइने जानकी मन्दिरका सहायक महन्त रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए । उनका अनुसार मंसिर २६ गते पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान राम पहिलोपटक मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ कार्यक्रम गरिन्छ ।विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर र पुस १ गते स्वयंवर तथा विवाह उत्सव आयोजना गरिनेछ । पुस २ गते रामकलेवा पश्चात विवाह पञ्चमी विधिवत समापन हुनेछ ‌।त्रेतायुगमा भगवान रामले शिव धनुषलाई भाँच्न सफल भएपछि माता सीतासँग विवाह भएको प्रसङ्ग रामायणमा उल्लेख छ । धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वंयवर जस्ता विवाहको सबै विधि अपनाउँदा त्रेतायुगकै झझल्को दिन्छ ।सीताराम विवाह पञ्चमी महोत्सव हरेकवर्ष जानकी मन्दिरले नै आयोजना गर्छ । यो महोत्सवमा सहभागी हुन भगवान रामको जन्मभूमि अयोध्याबाट सयौं साधुसन्त जन्तीको रुपमा आउने गर्छन् ।साभार : नेपाल प्रेस

12 comments
समीक्षा अधिकारी भन्छिन्- माया र करुणाको नाटक गर्ने पनि ब..

काठमाडौं ,फागुन १९ गते ।  गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् ।आफ्न..

3 घन्टा पहिले

समीक्षा अधिकारी भन्छिन्- माया र करुणाको नाटक गर्ने पनि ब..

काठमाडौं ,फागुन १९ गते ।  गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् ।आफ्न..

3 घन्टा पहिले

गुल्सन भन्छन्- आफूले चाहेकोभन्दा पनि टीमको रोल के हो त्य..

काठमाडौं ,फागुन १९ गते ।  अघिल्ला खेलमा जम्न नसकेका नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले नेदरल्यान्ड्सवि..

3 घन्टा पहिले

उखुको उत्पादन घटे थप व्यापार घाटाको खतरा

जनकपुरधाम ,फागुन १९ गते ।  पछिल्लो केही वर्षदेखि उखुको भुक्तानीमा हुने गरेको ढिलाइका कारणले किसानहरूमा उखु खेत..

3 घन्टा पहिले

विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

काठमडौं ,फागुन १८ गते ।  विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋ..

1 दिन पहिले

बंगलादेशको व्यवसायिक भवनमा आगलागीः ४३ जनाको मुत्यु

काठमाडौं,फागुन १८ गते ।  बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बेलायती समाचार संस्था..

1 दिन पहिले

गुल्सन भन्छन्- आफूले चाहेकोभन्दा पनि टीमको रोल के हो त्य..

काठमाडौं ,फागुन १९ गते ।  अघिल्ला खेलमा जम्न नसकेका नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले नेदरल्यान्ड्सवि..

3 घन्टा पहिले

उखुको उत्पादन घटे थप व्यापार घाटाको खतरा

जनकपुरधाम ,फागुन १९ गते ।  पछिल्लो केही वर्षदेखि उखुको भुक्तानीमा हुने गरेको ढिलाइका कारणले किसानहरूमा उखु खेत..

3 घन्टा पहिले

विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

काठमडौं ,फागुन १८ गते ।  विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋ..

1 दिन पहिले

‘अपांगताका विषय सम्बोधन गर्न रणनीति योजना जरुरी’

काठमाडौं, फागुन १७ : अपांगता भएका महिलाको अधिकार र संरक्षणका सवाललाई सम्बन्धित निकायले रणनीतिक योजनासहित सम्..

2 दिन पहिले

के हो गुगल सर्चबारको टपमा देखिएको ‘लीप डे’ ?

काठमाडौं ,फागुन १७ गते । गुगलले आफ्नो सर्च बारको टपमा भ्यागुताको एनिमेशन राखेर ‘लीप डे’ को शुभकामना दिएको ..

2 दिन पहिले

नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली म..

काठमाडौं ,फागुन १६ गते । सगरमाथी आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्..

3 दिन पहिले

धनुषाका धनाैजी गाउँपालिकामा विद्यार्थीको लागि मिथिला ..

दिपेश मल्लिक जनकपुरधाम, फागुन १२ गते । धनुषा जिल्लाको धनौजी गाउंपालिका वडा नं. २ मा ज्ञान ज्योती ई. बोर्डिङ्ग स्कू..

प्रधानाध्यापक यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ,फागुन १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्..

विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

काठमडौं ,फागुन १८ गते ।  विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋ..

मधेशी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण ग..

काठमाडौं ,फागुन १२ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई ख..