एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं,मंसिर १८ गते ।  रणवीर कपूर र रश्मिका मन्डन्ना स्टारर फिल्म एनिमलले लगातार बक्स अफिसमा ठूला रेकर्ड तोडिरहेको छ । शाहरुख खानको फिल्म ‘जवान’ लाई पछि पार्दै फिल्मले २ दिनमै विश्वभर २३६ करोड कमाएको छ ।फिल्मले भारतमा मात्र २ दिनमा १०० करोड कमाएको छ, जुन अहिलेसम्मकै रेकर्ड हो । ओपनिङ कलेक्सनका हिसाबले एनिमल जवान र पठानको रेकर्ड तोड्दै पहिलो दिन सबैभन्दा बढी कमाउने हिन्दी फिल्म बनेको छ ।तर, भारतीय फिल्मको कुरा गर्ने हो भने फिल्म आरआरआर अझै एनिमलभन्दा अगाडि छ । ट्रेड विज्ञ रमेश बालाले फिल्मको दोस्रो दिनको कमाइबारे दैनिक भास्करसँग कुरा गरेका छन् ।फिल्म एनिमलले रिलिजको दोस्रो दिन अर्थात डिसेम्बर २ मा विश्वभर २३६ करोडको कलेक्सन गरेको उनले बताए । फिल्मले दोस्रो दिन भारतमा ५९ करोड कमाएको छ भने विश्वभर फिल्मले ११५ करोड कमाएको छ ।फिल्मले पहिलो दिन पनि ११६ करोड रुपैयाँ कमाएको थियो, जसका कारण फिल्मको विश्वव्यापी कलेक्सन २३६ करोड नाघेको छ । व्यापार विज्ञ रमेश बालाका अनुसार फिल्मले शनिबार साउथ जोनमा उद्घाटन दिन १५ करोडभन्दा बढीको कमाई गरेको छ । शुक्रबार र शनिबारको तुलनामा आइतबार फिल्मको कमाई राम्रो हुने अनुमान गरिएको छ ।साभार : डिसी नेपाल

12 comments
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

4 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

4 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

5 दिन पहिले

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..

5 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

6 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

6 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई à..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..