‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं, मंसिर २५ : लैंगिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ। टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औंल्याए। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने बताए। 'लैङ्गिक हिंसा न्यूनीकरणमा मेरो प्रतिबद्धता हुनेछ,' उनले भने।उपप्रमुख मुरारी तामाङले लैंगिक हिंसा नियन्त्रणका लागि व्यक्ति व्यक्ति लाग्नुपर्ने बताए। लैङ्गिक हिंसा गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सामाजिक सञ्जालमार्फत महिला हिंसा बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उल्लेख गरे।अधिवक्ता सविन श्रेष्ठले गत वर्ष मात्र नेपालमा तीन हजार तीस सय महिला हिंसा भएको जानकारी दिए। 'चिनजानकै व्यक्तिबाट बढी महिला हिंसा हुने गरेको छ, महिला हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ,' उनले भने। पछिल्लो समय यौन हिंसामा पर्नेमा ११ देखि १६ वर्षसम्मका महिला बढी रहेको प्रहरीको तथ्यांकले देखाउँछ।साभार : काठमाडौं प्रेस

सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा ..
जनकपुरधाम असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्ष..
5 दिन पहिले
सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा ..
जनकपुरधाम असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्ष..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, ..
जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनल..
5 दिन पहिले
प्रहरी निरीक्षक मन्दिप चौहानको स्वागत तथा परिचयात्मक क..
जनकपुरधाम असार ४ गते ।इलाका प्रहरी कार्यालय सबैला, धनुषाको कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा भई आउनुभएका प्..
6 दिन पहिले
शंकर मावि धनौजीमा नयाँ भर्ना भएका विद्यार्थीलाई शैक्षि..
जनकपुरधाम असार ४ गते । नव शैक्षिक सत्र सुरु भए संगै धनुषा जिल्लको धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा नया..
6 दिन पहिले
मानव अधिकार संस्कृतिको विकासमा नागरिक समाज र युवाको भूम..
जनकपुरधाम असार ४ गते ।मानव अधिकारका लागि महिला एकल महिला समूह धनुषाको आयोजनामा तथा कुर्वे उस्त्रोको सहयोगमा “म..
6 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
नवटोलीका ३८ घरधुरीलाई ‘पूर्ण सफा र स्वच्छ घर’ घोषणा, प्र..
जनकपुरधाम असार ३ गते । धनुषाको विदेह नगरपालिका वडा नं. ७ नवटोलीमा ‘पूर्ण सफा र स्वच्छ घर घोषणा कार्यक्रम’ सम्प..
देवडिहामा विद्युत समस्या चर्किंदै, नयाँ ट्रान्सफर्मर ज..
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं. ७ देवडिहा गाउँका बासिन्दाहरु ट्रान्सफर्मर जडानको..
जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, ..
जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनल..
मानव अधिकार संस्कृतिको विकासमा नागरिक समाज र युवाको भूम..
जनकपुरधाम असार ४ गते ।मानव अधिकारका लागि महिला एकल महिला समूह धनुषाको आयोजनामा तथा कुर्वे उस्त्रोको सहयोगमा “म..