‘इक्कीस’मा वरुण धवनको ठाउँमा अमिताभ बच्चनका नाति अगस्तय

3 वर्ष पहिले प्रकाशित

Smrititimes

नयाँ  दिल्ली,पुष २ गते ।  अमिताभ बच्चनका नाति अगस्तय नन्दा छिटै नै ठुलो पर्दामा डेब्यू गर्दैछन् । अगस्त्यले जोया अख्तरको निर्देशनमा बनेको फिल्म आर्चिजबाट एक्टिङ करियरको डेब्यू गरेका थिए । आर्चिज ओटीटीमा रिलिज भएको थियो । फिल्ममा उनको शानदार अभिनय देखेर श्रीराम राघवनले आफ्नो फिल्म ‘इक्कीस’मा अगस्त्यलाई लिएका छन् । यो फिल्ममा उनले साइन गर्ने बित्तिकै सुटिङ सुरु भइहाल्ने बताइएको छ । भारतीय मिडियाका अनुसार अगस्त्यले यो फिल्ममा वरुण धवनलाई रिप्लेस गरेका हुन् ।निर्देशक राघवनले फिल्ममा अगस्त्यलाई काष्ट गर्न लागेको पूष्टि गरिसकेका छन् । फिल्मको सुटिङ सुरु पनि भइसकेको बताइएको छ । अगस्त्यको रोल नभएको फिल्मको पहिलो शेड्युल सुट भइसकेको छ । दोस्रो शेड्यूलको सुट चाहिँ राघवनको आगामी फिल्म मेरी क्रिसमस रिलिज भएपछि सुरु हुने बताइएको छ । मेरी क्रिसमस जनवरी १२ मा रिलिज हुँदैछ । यसपछिको सुटिङमा अगस्त्य नन्दा पनि आउने बताइएको छ ।इककीस परमवीर चक्रले सम्मानित लेफ्टिनेन्ट अरुण खेत्रपालको बायोपिक हो । यो फिल्मको घोषणा खेत्रपालको ६९ औँ जन्मदिनको बेलामा सन् २०१९ मै भएको थियो । त्यति बेला फिल्ममा खेत्रपालको भूमिका वरुणले गर्ने बताइएको थियो । तर कोभिडका कारण फिल्म रोकियो । हालै बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जन्मदिनको बेलामा मेकरहरुले फिल्मको स्टारकाष्टको घोषणा गरेका थिए । यो घोषणामा वरुण धवनको ठाउँमा अगस्त्य नन्दाको नाम लिइएको थियो । फिल्ममा अगस्त्य बाहेक धर्मेन्द्र र जयदीप अहलावतको मुख्य भूमिका रहने बताइएको छ । साभार : रोतोपाटी

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

5 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

5 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

5 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

5 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

5 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

10 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..