श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
पौष १०, तामाकोशी ।
श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न गरेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे भँगेरीमा रहेको सहकारीले १६ औ बार्षिक साधारण सभा वडा नम्वर ५ सहरेका वडा अध्यक्ष राजकुमार रोकाहाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।
श्री गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष सञ्जय खड्काको विषेश आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष मिन बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो । संस्थाका संचालक समिति सदस्य पार्वती घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन व्यवस्थापक रामकाजी खड्काले, ऋण उपसमितिको प्रतिवेदन संयोजक कुमुद राज योगीले, सचिवको प्रतिवेदन सचिव डोलबहादुर बस्नेतले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक रामकृष्ण योगीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको कुल पुँजी ५ करोड ६० लाख ३३ हजार ४ सय ९८ रहेको छ । संस्थाले आर्थिक बर्ष २०७७-७८ मा सम्पुर्ण कारोबार समावेस पछिको खुद मनाफा ३ लाख ७० हजार ७ सय ६५ रुपयाँ ७३ पैसा कमाएको छ ।
संस्थाको १६ औं बार्षिक साधारण सभाको अवसरमा शंकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्रप्रसाद चौलागाई, तामाकोशी गाउँपालिका सहकारी समुन्वय समिति सदस्य कुवेर प्रसाद पोखरेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानिय बाल प्रतिभाले आफ्नो प्रतिभा प्रस्तुत गरि कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाएका थिए । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सरकारी कर्मचारी, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
10 घन्टा पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
10 घन्टा पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
5 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
5 दिन पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
6 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
6 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
14 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
21 दिन पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..
2 महीना पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..
2 महीना पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..