भारतीय पर्यटकले नेपालमा फोन पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने

2 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,फागुन १६ गते ।  अब भारतबाट नेपाल आएका पर्यटक तथा भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् । फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच भएको समझदारी अनुसार आजदेखि भुक्तानी गर्न मिल्ने भएको हो ।

भारतमा भिम यूपीआई र फोन पे प्रयोग गरिरहेको ग्रहकले भुक्तानी गर्न सक्ने छन् । प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । अन्तरदेशीय अनलाइन कारोबार गर्नको लागि भारतीय प्रयोगकर्ताले फोन पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ ।
फोन पे का सीईओ दिवस सापकोटाले आजबाट फोन पे को क्युआर मार्फत अन्तरदेशीय अनलाइन कारोबार सुरु भएको बताए ।

उनले भने, ‘अब भारतबाट नेपाल आएका पर्यटक लगात भारतीयहरुले फोन पे मार्फत क्युआरबाट भुक्तानी गर्न सक्ने छन् । यसले क्यास बोकेर हिड्नु पर्ने झन्झट् हटाएको छ ।’ 

भारतीय ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा सुरु भएपछि नेपाली ग्रहाकले भने भारतमा भुक्तानी गर्न पाउने छैनन् ।साभार : नेपाल प्रेस

12 comments
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

12 घन्टा पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

12 घन्टा पहिले

आज १८ औँ लोकतन्त्र दिवस

काठमाडौं, वैशाख ११ : आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञ..

12 घन्टा पहिले

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न ए..

काठमाडाैं, वैशाख ९ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको ..

1 दिन पहिले

कतारका राजा नेपाल आइपुग्ने दिन भाेलि सरकारले दियाे सार्..

काठमाडौं, वैशाख १० : कतारका राजा शेख तमिम बिन हमाद अल थानी भोलि (मंगलबार) नेपाल भ्रमणमा आउँदैछन्। त्यसकारण भा..

1 दिन पहिले

हात्तीपाइले राेग विरूद्धकाे औषधि बैशाख १६ देखि ३० गते सम..

दिपेश मल्लिकजनकपुरधाम, वैशाख ९ गते । जनकपुरधाम उपमहानगरपालिको आयोजनामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन..

2 दिन पहिले

सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी

काठमाडौं, वैशाख ९ : नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ। १२.२..

2 दिन पहिले

विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

काठमडौं ,फागुन १८ गते ।  विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋ..

2 महीना पहिले

बजेटको सिलिङ १८ खर्ब तोकियो

काठमाडौं, फागुन ४ : आगामी आर्थिक वर्षको बजेटका लागि सिलिङ तोकेको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेल..

2 महीना पहिले

दुई विकास बैंक र ३ फाइनानस कम्पनीका अध्यक्ष तथा सिईओलाई ..

काठमाडौं,फागुन २ गते ।  नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र ३ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिई..

2 महीना पहिले

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको ४ रुपैयाँले महँ..

काठमाडौं ,माघ १८ गते । आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ।नेपाल आयल निगमको सञ्चालक समितिको ..

3 महीना पहिले

राष्ट्रिय वाणिज्य बैंक ५९औं वर्षमा, दुई दशकदेखि निरन्तर ..

काठमाडौं, माघ १० : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प..

3 महीना पहिले

मधेश प्रदेशसभा बैठक अवरुद्ध, सत्तारुढ र प्रतिपक्षी सांस..

जनकपुरधाम ,वैशाख ४ गते । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्ता..

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ ,वैशाख ५ गते । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्..

श्रममन्त्रीले गरे पूर्वमन्त्री भण्डारीका तीन निर्णय खा..

काठमाडाैं, चैत ६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिम..

नेपाल शिक्षक महासंघ धनुषाकाे प्रथम अधिवेशनले यादवकाे न..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख ६ गते ।  शिक्षकहरुको छाता संगठनको रुपमा रहेको नेपाल शिक्षक महासंघ धनुषाको प्रथ..