सरकारको घोषणा पछि हर्वाचर्वाको अवस्था थप दयनीय
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ५ गते । नेपाल सरकारले हर्वाचर्वालाई बधुवा मजदुर बनाउन नपाइने घोषणा गरेपछि उनिहरुको दैनिक जुगारामा समस्या भईरहेको छ । मधेश प्रदेशमा ७० हजार जति हर्वाचर्वा रहेकोमा उनिहरुको रोजगारका लागि अन्रताष्ट्रिय श्रम संगठनको सहयोगमा दलित समाज उत्थान समिति नेपालले तालिम प्रदान गरेको छ । बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै दलित समाज उत्थान समिति नेपालका कार्यक्रम सल्लाहकार पुनित चौधरीले भुमिहिन हर्वाचर्वाहरु एैलानी जग्गामा बासोवास गर्दै अर्काको खेतमा काम गरिरहेको अवस्थामा उचित पारिश्रमिक नपाएपनि काम गर्न बाध्य भएको बताउनु भयो । धनुषा सहित मधेशका अन्य जिल्लाहरुमा रहेका हर्वाचर्वाहरुले साहुको ऋण लिएपछि मिटरव्याजी जस्तै ती रकमको व्याज बढ्दा पुस्तौ देखि काम गर्न बाध्य भएको अवस्थामा उनिहरुलाई तालिम दिई स्वरोजगार बनाउन पहल थालिएको छ । विगत दुई वर्ष देखि सिरहा र सप्तरीका ३ सय १० जना हर्वाचर्वा समुदायका व्यक्तिलाई तालिम दिई स्वरोजगार बनाउन सक्षम भएको बताउनु भयो । सरकारको घोषणा पछि जग्गा धनीले खेतमा काम गर्न नलिएपछि हर्वाचर्वाहरुको थप संकट बढेकाले उनिहरुको पुनस्थापनाका लागि दलित समाज उत्थान समिति नेपालले काम गरिरहेको बताउनु भयो । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा अहिले पनि ६ सय ३० जना हर्वाचर्वाहरु रहेका बताउदै चौधरीले साहुको ऋणको व्याज तिर्न उनिहरुको खेत र घरमा काम गरिरहेको बताउनु भयो । भुमिहिन हर्वाचर्वाहरुको विकासका लागि अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा दलित समाज उत्थान समिति नेपालले काम गरिरहेका छन् । हर्वाचर्वाहरुलाई सीप सिकाई उनिहरुको आर्थिक उन्न्तीको लागि काम गरिरहेको सल्लाहकार चौधरीले जानकारी दिनुभयो ।
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
4 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
4 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
6 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
1 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
1 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
1 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
1 महीना पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..
2 महीना पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..
2 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..