सामाजिक विकास र अनुसन्धान केन्द्रको साधारण सभा सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौँ १४ गते ।
बाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन्द्रको शुक्रबार ३३ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मञ्जु कुमारी यादवको अध्यक्षता तथा प्रदेश सांसद लखन दासको प्रमुख आतिथ्यमा भएको उक्त साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८०–८१ मा गरेका कार्यहरुका बारेमा कार्यक्रम संयोजक बिबश श्रेष्ठले जानकारी गराउनु भयो । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सस्थाद्वारा गत आर्थिक वर्ष संचालित सशक्त बालिका परियोजना अन्तरगत भएको कार्यहरुको बारेमा जानकारी दिदै उहाँले उक्त परियोजनाले अभिभाभवकहरुलाई जागरुक बनाई बालबालिकाहरुको समग्र विकासका लागि सक्रिय सहभागिता जनाई प्रारम्भिक बालविकासको महत्वका बारेमा जानकारी पाएको बताउनु भयो । सशक्त बालिका परियोजना अन्तरगत कुल बजेट एक करोड, ४ लाख ५२ हजार ७ सय ३९ मध्ये एक करोड ३ लाख ४५ हजार ९ सय ८८ रुपैया खर्च भएको तथा दलित महिला उद्यमशिल कार्यक्रम अन्तरगत ८ लाख ७३ हजार ४ सय ५० खर्च भएको परियोजना संयोजक श्रेष्ठले जानकारी दिनुभयो । परियोजना संचालन भएपछि स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्यस्वयंसेविका मार्फत गर्भाबस्था देखि ३ वर्ष सम्मको शिशुहरुको स्याहार तथा उनिहरुको पोषण र सरसफाईका बारेमा अभिभावकहरुलाई जानकारी गराइएको कुरा साधारण सभामा भनिएको छ । संस्थाका संरक्षण पुर्व राज्यमन्त्री रामसिँह यावदको विशेष उपस्थितीमा भएको सो साधारण सभामा जनकनन्दिनी गाउँपालिकाका उपप्रमुख कमला सहगल, जिल्ला समन्वय समिति धनुषाका उपसभापति संगिता ठाकुर, गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्यद्वय रामचन्द्र साह तथा धिरेन्द्रबहादुर सिँह, अन्य गैर सरकारी संस्थाका प्रतिनिधिहरुले साधारण सभामा मन्तव्य राख्नु भएको थियो । गत आर्थिक वर्षमा संस्था द्वारा ३२ वटा स्थानमा बालबालिकाहरुको पोषणका लागि जाउलो बनाउने तरिका, दुई वटा स्वास्थ्इ चौकीमा बाल उत्प्रेरणा कक्ष संचालन, ५१ व्टा आमा समुह तथा अभिभावक शिक्षा समुहमा हात धुने स्थानको लागि बालटिन, साबुन, बाटा,जट, तौलिया लगायतका सामानहरु हस्तानान्तरण, सामुदायिक सहजकर्ताद्वारा प्रारम्भिक बालबिकारका लागि एक सय १८ वटा सामुहिक सम्बाद सत्र लगायतका कामहरु भएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो । सो साधारण सभामा संस्थाका पदाधिकारी , कर्मचारी तथा अन्य अतिथीहरुको उपस्थिती रहेको थियो । साधारण सभाको संचालन संस्थाका फिल्ड सुपरभाइजर जिबछ दासले गर्नुभएको थियो । सशक्त बालिका परियोजना धनुषा जिल्लाको बिदेह नगरपालिका वडा नं. ३,५,७ र ९ तथाा जनकनन्दिनी गाउँपालिकाको वडा नं.३,४ र ६ मा संचालित छन् ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

7 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..

1 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..

1 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

1 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..