विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज ३ ।
नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार जनकपुरधाम लगायत मधेश भर मनाएका छन् । जनकपुरधामको जनक चोकमा बिहिबार विभिन्न मधेश केनिद्रत दलहरुले छुट्टा छुट्टै रुपमा विरोध प्रदशृन गदैृ कालो दिवस मनाएका छन् । लोकतानित्रक समाजबादी पार्टी धनुषाले पार्टी कार्यालयबाट विरोध प्रदर्शन गर्दै विभिन्न ठाउँको परिक्रमा गर्दै जनक चोकमा कोणसभा गरेका थिए । कोणसभामा बोल्दै वक्ताहरुले मधेशीको अधिकार विनाको यो संबिधान संशोधन वा पुर्नलेखन नहुन्जेल सम्म असोज ३ गते कालो दिनको रुपमा मनाउने बताएा थिए । पार्टी जिल्ला अध्यक्ष जिवेन्द्र झाको अगुवाईमा निस्केको विरोध जुलुसमा पार्टीका जिल्ला देखि केन्द्रिय स्तरका नेताहरुको सहभागीता रहेको थियो । यता, जनमत पार्टीले समेत जनकपुरधाममा संबिधान संशोधनको माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।
दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..
जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..
19 दिन पहिले
दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..
जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..
19 दिन पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
19 दिन पहिले
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षक प्रशिक्ष..
जनकपुरधाममंसिर १३ गते । विदेह नगरपालिका वडा नं. ५ र ७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने प्रशिक्षक प्..
23 दिन पहिले
बहुभाषिक सिकाईका लागि सिरहाका शिक्षकलाई तालिम प्रदान
जनकपुरधाम मंसिर १३ गते ।कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाईका ल..
23 दिन पहिले
मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..
प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..
24 दिन पहिले
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..
जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..
1 महीना पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..
जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..
1 महीना पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
2 महीना पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
2 महीना पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
3 महीना पहिले
बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..
3 महीना पहिले