सशक्त वालिका परियोजनाको पालिका स्तरीय अनुगमन सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असोज ११ गते
बालबालिकाहरुको उचित पालनपोषण तथा उत्तरदायि स्याहार र पुर्ण क्षमतालाई बलियो बनाउने उद्देश्यले धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा संतालित सशक्त वालिका परियोजनाको अनुगमन सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सामाजिक बिकास र अनुसन्धान केन्द्रको आयोजनामा जनकनन्दिनी गाउँपालिकाको समन्वयमा सो पालिकाको वडा नं. ३ र ४ मा संचालित वास(सरसफाई) सम्बन्धी कामको अनुगमन गरिएको छ ।

परियोजनाको फिल्ड सुपरभाइजर विजय साहको सक्रियतामा वडा नं. ३ र ४ मा खानेपानी स्वच्छता तथा सरसफाई सम्बन्धि भएको कामहरुको अनुगमन संस्थाका अध्यक्ष मन्जु कुमारी यादवको अगुवाईमा भएको थियो । त्यस्तै विदेह नगरपालिका वडा नं. ३ र ९ मा समेत खानेपानी स्वच्छता तथा सरसफाई सम्बन्धि अनुगमन गरिएको छ । परियोजनाका फिल्ड सुपरभाइजर दिव्या झाको सक्रियतामा वडा नं. ३ चिकनामा भएको कामको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा टोल वास सिसि अन्तरगत रहेका घरहरुमा शौचालयको अवस्था लगायतका सरसफाई समबन्धि अन्य सुचकहरुका बारेमा अनुगमन गरिएको थियो ।

त्यस्तै विदेह नगरपालिका वडा नं. ५ मुरिवामा प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा भौतिक सहयोगमा तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको साझोदारीमा सशक्त वालिका परियोजना अन्तरगत संचालित लालिगुराँस अभिभावक शिक्षा समुहमा भईरहेका कामका बारेमा केन्द्रका पदाधिकारीहरुले अनुगमन गरेका छन् । अनुगमनका क्रममा सहभागी अभिभावक महिलाहरुले यो परियोजनाबाट आफुहरुमा पोषण र सरसफाई सम्बन्धि बुझाईमा स्पष्टता आएको बताए ।

समुहमा सहभागी विदेह ५ मुरिवाकी राधा पासमानले यो परियोजनाबाट सुनौलो हजार दिनका बारेमा जानकारी पाई बालबालिकाहरुलाई आफ्नै करेसाबारीमा उत्पादित तरकारी तथा अन्नबालीबाट पोषिलो आहार बनाउन सिकेको बताईन । परियोजनाको फिल्ड सुपरभाईजर जिबछ दासको सक्रियतामा सो वडामा भईरहेको कामको बारेमा अनुगमन गरिएको थियो । जन्म देखि नै बालबालिकाहरुको विकासका लागि पोषिलो खाना,सरसफाईमा ध्यान दिन विभिन्न तरिकाहरुका बारेमा सहभागीहरुलाई जानकारी गराइएको फिल्ड सुपरभाइजर दासले जानकारी दिनुभयो ।

सो अनुगमनमा सामाजिक विकास र अनुसन्धान केन्द्रका अध्यक्ष मन्जु कुमारी यादव, सचिव सोनफी साह, कोषाध्यक्ष रामबाबु साह, सदस्यहरु सुदिना झा, सुनिता यादव , प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि दिपक राजबंशी, केन्द्रका कार्यक्रम संयोजक बिनिता कुमारी यादव लागयतको सहभागिता रहेको थियो ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

4 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

4 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

5 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

5 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

6 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

6 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

4 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

5 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

17 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

17 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

26 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..