बैदहीका बालबालिकाहरुको बृद्धि अनुगमन तथा लेखाजोखा कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
माघ १० गते ।
धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ९ बैदहीको वालवालिकाहरुको स्वास्थ्य तथा बृद्धिका विषयमा अनुगमन तथा लेखाजोखा गरिएको छ । । प्लान इन्टरनेसन नेपालको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको साझेदारी विदेह नगुपालिकाको समन्वयमा संचालित सशक्त बालिका परियोजना अन्तरगत सो वडामा रहेका ६ महिना देखि ५ वर्ष सम्मका ३ सय २५ जना बालबालिकाहरुको पोषणको अवस्थाको बारेमा जानकारी लिन उनिहरुको तौल र उचाईको नाप लिई पाखुराको नाप लिई स्वास्थ्य अवस्था मापन गरिएको इटहर्वा स्वास्थ्यचोकीका सिनियर अहेव रामस्वार्थ यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार नापको आधारमा तीन भागमा छुट्याइएको छ । हरियो संकेतमा गएस्का बालबालिकाको स्वासथ्य अवस्था राम्रो, पहेलो संकेतमा गएका बालबालिकाको हकमा पौष्टिक खानाको मात्रा बढाउनु् पर्ने तथा रातो संकेतमा गएका बालबालिकाहरु कुपोषित बालबालिकाहरुको लागि नगरपालिका द्वारा दिइएने पोषणको औषधी उपलब्ध गराइने जानकारी दिनुभयो । सो वडामा रहेको अधिकांश दलित बालबालिकाहरुको बृद्धि अनुगमनका तथा लेखा जोखाको क्रममा सरसफाईमा आभाव र पोषणको विशेष स्याहारको आवश्यक्ता रहेको उहाँले बताउनु भयो ।

माघ ७ गते देखि १० गते सम्म भएको सो अनुगमनमा वडा नं. ९ का ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुको बृद्धि अनुगमन तथा लेखाजोखामा सो पालिकाका स्वास्थ्य शाखा प्रमुख दानी ठाकुरको विशेष उपस्थितीमा ईटहर्वा स्वास्थ्य चौकीका सिनियर अहेव अनिल कुमार यादव,अमिबका कुमारी साह, महिला स्वास्थ्य स्वयंसेविकाहरु ऋनिता कर्ण। आफुन खातुन, संजिला राय, पुनम मण्डल,रिंकी सिँह,मंजु देवी मंडल, मन्जुला खातुन, नुतन झा रन्जना पाण्डे लागयतकाले बालबालिकाहरुको बृद्धि जाँच गर्नुभएको सामाजिक विकास अनुसानधान केन्द्रका सामाजिक परिचालक काजल यादवले जानकारी दिनुभयो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

5 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

5 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

6 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

6 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

6 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

6 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

6 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

6 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

15 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

19 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

19 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..

27 दिन पहिले

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..