जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जना अभिभावकले आफ्ना नातीलाई जीवन बीमा उपहार दिएका छन् । जन्म दिनका अवसरमा धेरै खर्च गर्नुभन्दा उज्वल भविश्यका लागि साना नानीबाबुहरुका लागि जीवन बीमा गरेर जन्म दिन बनाउनु उपयुक्त रहेको भन्दै जनकपुरधाम ८ की विभा देवीले आफ्ना नाती सार्थविक पाठकको नाउँमा मंगलबार १० लाखको बीमा गर्नुभएकी छिन् ।

उहाँले आफ्ना नातीको उज्जवल भविश्यका लागि गरेको विमाले समाजका अन्य अभिभावकहरुलाई पनि यसरी सार्थक क्षेत्रमा पैसा लगानी गर्न उत्प्रेरणा दिएका बीमा गर्ने संस्था सुर्य ज्योती लाईफ इन्स्योरेन्सका वरिष्ठ शाखा प्रवन्धक अनिल कुमार मिश्राले जानकारी दिनुभयो । जन्मदिनका कोसेशीका रुपमा हजुर आमाले गरेकी जीवन बीमाका बिमालेख कागजात बालक सार्ववीक पाठकका आमा नेहा झा बुवा सूजित कुमार पाठक तथा हजुर आमा बीभा देवीलाई बुझाइएको छ । बीभा देवीले गरेको काम जस्तै अनय अभिभावकले बालबालिकाको जन्म दिनका अवसरमा शरीरलाई हानी गर्ने सामानहरु उपहार नदिई बीमा गर्नु उनिहरुको भविश्यलाई उज्वल बनाउने काम ह्ुने वरिष्ठ शाखा प्रवन्धक मिश्राले जानकारी दिनुभयो ।

12 comments
तिनवटा टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता अभिबृद्ध..

जनकपुरधाम जेठ १९ गते ।महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ४ र ५ का ३ वटा टोल विकास संस्थाका ३० जना पदाधिकारीहरुल..

5 घन्टा पहिले

तिनवटा टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता अभिबृद्ध..

जनकपुरधाम जेठ १९ गते ।महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ४ र ५ का ३ वटा टोल विकास संस्थाका ३० जना पदाधिकारीहरुल..

5 घन्टा पहिले

देशमा नेता अली बढि भयो

इन्द्रकुमार मधेशानन्ददेशमा नेता अली बढि भयो । कम गर्नु पर्छ। संघिए संसद र प्रदेश संसदको सीट सांख्या आधिमा झार्नु..

2 दिन पहिले

‘सशक्त बालिका परियोजना’को वार्षिक समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ १४ गते ।धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोज..

5 दिन पहिले

विदेहमा ‘सशक्त बालिका परियोजना’को समीक्षा ः बालविवाह न..

जनकपुरधाम जेठ १२ गते ।धनुषा जिल्लाको विदेह नगरपालिकामा संचालित ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोजनाको प..

7 दिन पहिले

शहिदनगरमा ‘सशक्त बालिका परियोजना’को प्रभाव अनुगमन ः बा..

जनकपुरधाम जेठ ९ गते ।धनुषाको शहिदनगर नगरपालिकामा संचालित “सशक्त बालिका परियोजना” अन्तरगत शुक्रबार नगरपालिक..

10 दिन पहिले

नेपालबाट भारत लैजान लागिएको ४० लाख रुपैयाँ बराबरको चिनि..

  जनकपुरधाम जेठ ४ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करीको एउटा ठूलो घटना सार्वजनिक भएको छ। शनिबार र..

16 दिन पहिले

तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा

  काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..

26 दिन पहिले

२५ करोडसम्मका उद्योग अब जिल्लाबाटै दर्ता हुने, उद्योग वि..

  काठमाडौं ,२४ बैशाख ।। सरकारले साना तथा घरेलु उद्योगसम्बन्धी सेवा प्रवाहलाई सहज बनाउन २५ करोड रुपैयाँसम्..

26 दिन पहिले

२ अर्ब लागतमा बन्ने पाँचतारे होटलको भूमि पूजन सम्पन्न

  जनकपुरधाम बैसाख २१ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिथिला हस्पिटालिटीले पाँचतारे होटल निर्माणका ला..

30 दिन पहिले

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६ ः घरको कुना–कुनास..

जनकपुरधाम चैत ९ गते । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध..

2 महीना पहिले

एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..

जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..