जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्धि तालिम
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार ३१ गते ।
विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँपालिकाका ३२ जना विद्यार्थीहरुलाई दुई दिने वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गरिएको छ । एभरेष्ट बैँक लिमिटेडको आर्थिक सहयोगमा सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए)को संयोजन तथा फाइनान्स फ्रेण्ड प्रा.लि.को आयोजनामा दुई दिने वित्तिय सक्षरता तालिम खजुरीमा सम्पन्न भएको छ । सो तालिममा सहभागी विद्यार्थीहरुलाई सानै देखि बचत गर्ने तथा चक्रिय व्याचको बारेमा जानकारी गराइएको सीएफडब्लुएका कार्यकारी निर्देशक लक्षमेश्वर मंडलले जानकारी दिनुभयो । सहभागी विद्यार्थीहरुलाई आम्दनीका स्रोतहरुको पहिचान,लक्ष्य निर्धारण, बचत गर्ने वानी,बजेट बनाउने तरिका र जिम्मेबार बैँँकिङ व्यवहारका बारेमा जानकारी गराइएको थियो ।
साथै विद्यार्थीहरुलाई अहिले देखि नै आम्दनीका स्रोतहरु खोजी अनिवार्य बचत गरी लगानी बढाउने विषयमा तालिम प्रदान गरिएको थियो । सहभागीहरुलाई दुई दिन सम्म फाइनान्स फ्रेन्ड प्रा.लि.का संस्थापक तथा कार्यकारी निर्देशक रमेश प्रशाद जोशी तथा निर्देशक बिनय दिल लामाले प्रशिक्षण दिनुभएको थियो । अधिकांश छात्राहरु सहभागी भएका उक्त तालिममा सहभागीहरुलाई नयाँ विषयमा तालिम प्रदान गरी अर्थका बारेमा सानै देखि जानकारी पाए पछि वित्तिय जानकारीले भविश्यमा काम लाग्ने निर्देशक लामाले जानकारी दिनुभयो ।
यो तालिममा सहभागी भएकाहरुलाई पछि स्थानीय तह संगको समन्वयमा उनिहरुलाई पछि व्यवसायीक तथा वित्तिय व्यवसायलाई अगाडी बढाई स्वरोजगार बनाउन सघाउने बताउनु भयो । अन्य प्रदेशमा रहेका विभिनन समुदायलाई वित्तिय साक्षरता सम्बन्धि तालिम दिई आर्थिक विकासमा सहयोग पुर्याएको जानकारी दिदै लामाले धनुषाको अन्य पालिकमा समेत यस्ता तालिम संचालन गर्न सक्ने बताउनु भयो ।
पालिकाको समन्वयमा वित्तिय साक्षरता समबन्धी तालिम पछि पर्यटन विकासका क्षेत्रमा तालिममा सहभागीहरुलाई लगाउने योजना रहेको बताउनु भयो । तालिममा संस्थाका मधेशप्रदेश संयोजक विवेक रिमालको समेत सहभागीता रहेको थियो । यो तालिममा सहभागी भएपछि आफुहरुमा सानै देखि बचत र लगानी गर्ने, लगानी गर्दा चक्रिय व्याजको प्रयोग गर्ने लगायतका विषयमा राम्ररी जानकारी पाएको सहभागी चन्चल मंण्डलले बताइएन ।
यस्ता तालिममा सहभागी भएपछि आत्म विस्वास बढनुका साथै पैसाको बारेमा जानकारी पाई सानै देखिको लगानीले भविश्यमा आर्थिक उन्नती गर्न सहयोग पुग्ने तालिममा सहभागी अर्का छात्र अजित पण्डितले बताए । सो तालिमको उद्घाटन सत्रमा सहभागी हुनुभएका जनकनन्दिनी गाउँपालिकाका उपप्रमुख कमला सहगलले यस्ता तालिमले विद्यार्थीहरुका साथै देखि वित्तिय व्यवस्थापन समन्धमा ज्ञानको विकास भई आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने बताउनु भयो । भविश्यमा पालिकाले उनिहरुको लागि थप कार्यक्रम ल्याउन उहाँले आश्वासन समेत दिनुभएको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
5 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
6 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
13 दिन पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..
1 महीना पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..
1 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
1 महीना पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..