बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई

12 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कार्तिक २ गते ।
सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सल्हेश टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीयबासीको सहयोगमा सरसफाई भएको संस्थाका अध्यक्ष शिवश.कर राउतले जानकारी दिनुभयो । दिपावली तथा छठ पर्वको अवसरमा टोल सफाई अभियान अन्तरगत वडाध्यक्ष याकुव कवाडीको उपस्थितीमा भएको सरसफाई कार्यक्रममा सय भन्दा बढी महिला पुरुषहरुको सहभागिता रहेको थियो ।

सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत बहुअर्वामा गठन भएको सलहेश टोल विकास संस्थाले सामाजिक क्षेत्रमा गर्ने कार्यहरुको थालनी स्वरुप नियमित रुपमा सरसफाई कार्यक्रम सुरु गरेको सपोर्ट नेपालका धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले जानकारी दिनुभयो ।

वडासदस्य परमशिला देवी राउत आफु पनि सहभागी भई टोलका विभिन्न स्थानमा सहसफाई गरी यसलाई अब नियमित रुपमा अभियानका रुपमा संचालन गर्ने बताउनु भयो । उक्त सरसफाईमा सहभागी सपोर्ट नेपालका महोत्तरी संयोजक प्रकाश ठाकुरका अनुसार पासमान टोलबाट सूरु भएको अभियान ब्रह्म:थान हुदै टोलको विभिन्न स्थानमा सफाई गरेका थिए । दिपावलीको अवसरमा भएको सरसफाईले स्थानीयमा खुशीको माहोल थियो । अगामी दिनमा सो गाउँमा थप टोलविकास संस्था गठन गरी सामाजिक क्षेत्रमा काम बढाइएने आयोजक संस्थाले जनाएको छ ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

27 मिनट पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

27 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

1 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

12 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

21 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

25 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

26 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..

1 महीना पहिले