मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरियो
8 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ । रक्तदान, मानवसेवा आश्रममा भोजन र युवा भेलाको आयोजना गरेर मारवाडी युवा दिवस मनाइएको हो ।
मञ्चका अध्यक्ष राहुल सिंघानियाका अनुसार शनिबार जनकपुरका जनक मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा ९६ जनाले रक्तदान गरेका छन । रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजका बिभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तदान गरेको अध्यक्ष सिंघानियाले जानकारी दिनुभयो । ‘स्वस्फूर्तरुपमा रक्तदान गर्ने सबैलाई अभार व्यक्त गर्दछु,’ मञ्चका अध्यक्ष सिंघानियाले भँननुभयो ,‘तीन दिवसिय कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद छ ।’
मारवाडी युवा मञ्चले स्थापना दिवसको अवसरमा जनकपुरको मानव सेवा आश्रममा आश्रितहरुले भोजन पनि उपदब्ध गराएको छ । यस्तै, मारवाडी युवा भेलाको आयोजना गरेर बिभिन्न खेलको माध्यमले युवावर्गको क्षमता अभिबृद्धिसमेत गरिएको अध्यक्ष सिंघानियाले जानकारी दिनुभयो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
12 घन्टा पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
4 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
5 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले