प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्रमा गमला वितरण

7 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
माघ ११ गते ।
जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा जनकपुरधाम उप–महानगरपालिका, रेडिमेड व्यवसायी संघ तथा प्राइम कमर्सियल बैंकको सहकार्यमा बजार क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यसहित बिरुवा सहितका गमलाहरू वितरण गरिएको छ ।
जनक चौक–जानकी चौक–राजदेवी मन्दिर क्षेत्रलाई केन्द्रित गर्दै गरिएको उक्त कार्यक्रमबाट बजार क्षेत्रलाई सुन्दर र आकर्षक बनाउने लक्ष्य लिइएको जनकपुरधाम उद्योगा वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्काल जानकी मन्दिर, राजदेवी मन्दिर तथा जनक चोक क्षेत्रमा गमला वितरण गरिएपनि अन्य बजार क्षेत्रमा अर्को चरणमा बिरुवा सहित गमला वितरण गरिनेछ । यस अभियानले वातावरण संरक्षणसँगै व्यापारिक क्षेत्रको सौन्दर्य अभिवृद्धि हुने विश्वास लिइएको छ ।

सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर प्राइम कमर्सियल बैँक जनकपुरधामको सहकार्यमा वितरण गरिएका ति विरुवाहरु केहि समय देखि जनकपुरधाम उद्योग वाणिज्य संघको कार्यालयमा नै राखिएको थियो । अगामी दिनमा समेत यस्ता सामाजिक क्षेत्रमा बैँकले काम गर्ने जनाइएको छ । कार्यक्रममा स्थानीय व्यापारी, संघ–संस्था तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

12 comments
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..

  जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..

7 घन्टा पहिले

मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..

  जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..

7 घन्टा पहिले

राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..

  जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..

1 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

1 दिन पहिले

सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..

  जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..

1 दिन पहिले

ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार

  जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिं..

3 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

3 दिन पहिले

नगराईन नगरपालिकामे विश्व स्तनपान सप्ताहक अवसर पर जनचेत..

  नगराईन, साउन २१ गते । “दिगो जीवनक स्वस्थ शुरुआत ः प्रभावकारी स्तनपान लेल सभक साथ” भन्ने मूल नाराक संग विश्व ..

4 दिन पहिले

विदेह नगरपालिकामे सामुदायिक विपद् प्रतिकार्य प्रशिक्ष..

  जनकपुरधाम, साउन २० : विदेह नगरपालिकामे बुधदिन विष्णुदल गण, महेन्द्रनगरक नेपाल आर्मीक टोलीद्वारा सामुदा..

5 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

14 दिन पहिले

धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

1 महीना पहिले

सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..

  जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..

राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..

  जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..

अन्तर्जातीय प्रेम आ सामाजिक विभेदक कारण महिला तथा बालबा..

  जनकपुरधाम, साउन २३ गते । ओरेक मधेश प्रदेश सार्वजनिक कएल अर्धवार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमे महिलामाथि ..

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..