सिद्धार्थ दियालो, वीरगञ्जद्वारा ं वार्षिकोत्सवमा रक्तदान तथा सरसफाइ गरियो

5 महीना पहिले प्रकाशित

Smrititimes

वीरगञ्ज
माघ २३ गते । सिद्धार्थ दियालो वीरगञ्जले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा सरसफाइ अभियान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा सम्पन्न गरिएको हो । उक्त अभियानमा करिब ८० पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ। साथै सर्वसाधारणका लागि निःशुल्क आँखा परीक्षण शिविर पनि सञ्चालन गरिएको थियो, जसबाट धेरै स्थानीय लाभान्वित भएका छन्। कार्यक्रममा होटलका खाना तथा पेय व्यवस्थापन कार्यकारी रोहन कुमार सिंह लगायत होटलका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता सामाजिक कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ ।

12 comments
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

2 दिन पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

2 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

3 दिन पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

3 दिन पहिले

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

3 दिन पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

3 दिन पहिले

धनुषामा जेठभर १५ लाख ७५ हजार रुपैयाँ फिर्ता, ८ लाखभन्दा ब..

जनकपुरधाम असार ३ गते ।जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ महिनामा अपराध नियन्त्रणसँगै आर्थिक अपराध न्यूनीकरण, ज..

10 दिन पहिले

इन्धनको भाउ यथावत् रहने

जनकपुरधाम असार २ गते । नेपाल आयल निगमले इन्धनको भाउ यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले सा..

11 दिन पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

12 दिन पहिले

नेपालबाट भारत लैजान लागिएको ४० लाख रुपैयाँ बराबरको चिनि..

  जनकपुरधाम जेठ ४ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करीको एउटा ठूलो घटना सार्वजनिक भएको छ। शनिबार र..

1 महीना पहिले

तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा

  काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..

2 महीना पहिले

२५ करोडसम्मका उद्योग अब जिल्लाबाटै दर्ता हुने, उद्योग वि..

  काठमाडौं ,२४ बैशाख ।। सरकारले साना तथा घरेलु उद्योगसम्बन्धी सेवा प्रवाहलाई सहज बनाउन २५ करोड रुपैयाँसम्..