अन्तरगृह परिक्रमा गर्नेलाई भाइनेट जनकपुर शाखाद्वारा पेय पदार्थ वितरण

6 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,
फागुन २० गते
मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको अन्तरगृह परिक्रमा पर्वका अवसरमा जनकपुरधाममा श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थितिलाई मध्य नजर गर्दै भाइनेट जनकपुर शाखाले चिसो पेय पदार्थ, चिया लगायतले स्वागत गरेका छन्। भीडभाड र धार्मिक उत्साहका बीच भाइनेट जनकपुर शाखाले तीर्थयात्रीहरूको सेवामा चिसो पानी, सरबत तथा चिया वितरण गरी सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
परिक्रमा मार्गअन्तर्गत जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको शाखाको कार्यालय अगाडी नै अन्तरगृह परिक्रमा गरिरहेकाहरुलाई लक्षित गरी उक्त सेवा कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख राहुल कुमार झाले जानकारी दिनुभएको छ । उहााका अनुसार पैदल यात्राका कारण भक्तजनलाई सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क पेय पदार्थ वितरण गरिएको हो। “धार्मिक आस्थाका साथ हजारौँ श्रद्धालुहरू अनतरगृह परिक्रमा गनृुहुन्छ । उहाँहरूको सानो सेवा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,” शाखा प्रमुख झाले भन्नुभयो ।
सो काममा भाइनेट जनकपुर शाखाका सम्प्ुर्ण कर्मचारीहरले एक्का विहानैदेखि परिक्रमा गर्ने श्रद्धालुहरुलाई चिसो पानी, सरबत र चिया वितरण गर्न शाखाका कर्मचारी तथा स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका थिए।
शाखा प्रमुख झाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गनुृभयो ।

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

3 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

3 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

3 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

3 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

8 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

3 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

3 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

3 दिन पहिले

धनुषामा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीको आशंका, क..

जनकपुरधाम भदौँ ३ गते । धनुषामा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंका बढेको भ..

9 दिन पहिले

समावेशी सेवा प्रवाह र असल अभ्यासबारे जनकपुरधाममा अन्तर..

जनकपुरधामभदौँ २ गते ।स्थानीय तहमा समावेशी सेवा प्रवाह, सुशासन तथा असल अभ्यासबारे अन्तरक्रिया कार्यक्रम मंगलबार..

10 दिन पहिले

बलवा नगरपालिकामा संयुक्त अनुगमन तथा एलपीएसी समीक्षा बै..

जनकपुरधामभदौँ २ गते । महोत्तरीको बलवा नगरपालिकाका वडा नं. ४ र ११ मा सञ्चालित सकेलिङ अप ग्रेजुएसन एण्ड रेसिलेन्स इ..