लखौरीमा हनुमान टोल विकास संस्था गठन

6 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
चैत २१ गते ।
धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनौजीका अन्य वडामा पहिला नै टोल विकास संस्था गठन भई काम सुरु भएको छ भने लखौरीमा दर्जनौ स्थानीयबासीको उपस्थितीमा ११ सदस्यीय हनुमान टोल विकास संस्था गठन गरिएको आयोजक सपोर्ट नेपालका सशक्तिकरण परियोजनाका धनुषा संयोजक शत्रुघन महतोले जानकारी दिनुभयो ।

सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत टोल विकास संस्था गठन तथा परिचालन कार्यक्रममा सहभागीहरुलाई संस्थाका विषयमा महतोले जानकारी गराई वडा सचिव गणेश पण्डितको उपस्थितीमा संस्था गठन गर्नुभयो । सो कार्यक्रम परियोजनाका महोत्तरी संयोजक प्रकाश ठाकुरले सहजिकरण गर्नुभएको थियो । स्थानीय महिला रानी देवीदासको अध्यक्षतामा ११ सदस्यीय गठित टोल विकास संस्थाको केहि दिनमै बिधान बनाई पारित गर्ने समेत निर्णय भएको महतोले जानकारी दिनुभयो ।

गठित टोल विकास संस्थाहरले समुदायमा सद्भाव, शान्ति, सुरक्षा, अमनचयन, सहिष्णुता, भाईचार कायम गर्न सहयोग गर्ने, टोलमा संचालन हुने विकास निर्माणका योजनाहरु तर्जूमा, कार्यान्वयन र सुररिवेषण तथा अनुगमनमा सहयोग गर्ने,टोलमा हुने धार्मिक कार्यक्रम, मेला ,पर्व तथा समारोहको व्यवस्थापन गर्ने,कानुन बमोजिम तिर्नुपर्ने कर, दस्तुर,सेवाशुल्क बुझाउने कार्यमा सहजीकरण गर्ने,टोलमा हुने सार्वजनिक कामको नियमन गर्ने लगायतका विभिन्न २९ वटा कामहरु गर्नुपर्नेछन् ।
वडाध्यक्ष श्यामकिशोर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा धनौजी गाउँपालिकामा संचालित नागरिक सहायता कक्षका संयोजक विना मण्डलले दिईरहेको सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

22 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

22 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

22 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

22 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

22 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

23 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

12 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

21 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

25 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

26 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..

1 महीना पहिले