जिल्ला प्रहरी कार्यालय धनुषा निःशुल्क आँखा शिविर सम्पन्न

5 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
बैसाख २७ गते ।

जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ। शनिबार आयोजित उक्त कार्यक्रम परिक्रमा सामुदायिक सेवा केन्द्र धनुषाको संयुक्त आयोजना तथा जनकपुर नेत्रालय प्रा.लि.को सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा जनकपुर नेत्रालयका डा. रविशंकर चौधरी सहितको विशेषज्ञ टोलीले जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका नगर एरिया भित्र कार्यरत ९० जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेका थिए। शिविरमा सहभागी प्रहरी कर्मचारीहरूको आँखासम्बन्धी विभिन्न समस्या परीक्षण गर्नुका साथै आवश्यक परामर्श तथा उपचारसम्बन्धी सुझावसमेत प्रदान गरिएको थियो।

कार्यक्रमले प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्थाप्रति सचेतना अभिवृद्धि गर्नुका साथै नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराएको आयोजकले जनाएको छ। व्यस्त ड्युटीका कारण स्वास्थ्य परीक्षणमा समय दिन कठिन हुने प्रहरी कर्मचारीहरूका लागि यस्तो शिविर निकै उपयोगी भएको सहभागीहरूले बताएका छन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त स्वास्थ्य शिविरले प्रहरी र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको विश्वास गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रहरी कर्मचारीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण आयोजक संस्था, चिकित्सक टोली तथा सहभागीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषाले धन्यवाद ज्ञापन गरेको छ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

4 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

1 महीना पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्à¤..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्à¤..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषाà..

2 महीना पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

2 महीना पहिले

गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फà¤..

  जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..

2 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..