नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्तरण

1 घन्टा पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ।

नयाँ आर्थिक वर्षदेखि बिरामीको तथ्यांक संकलन, घरदैलो कार्यक्रम, योग सेवा तथा विभिन्न स्वास्थ्यसम्बन्धी डाटा संकलन र अभिलेखीकरणलाई थप व्यवस्थित बनाउने उद्देश्यले ल्यापटप उपलब्ध गराइएको हो ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मुजेलियाका प्रमुख डा. महारुद्र कुमार ठाकुर तथा भोला महतोको उपस्थितिमा ल्यापटप हस्तान्तरण गरिएको जनाइएको छ। कार्यक्रममा मिथिला बिहारी नगरपालिका प्रशासनिक अधिकृत उपेन्द्र न्यौपाने, जिन्सी शाखाका जीवछ यादव तथा स्वास्थ्य शाखाका कर्मचारी रामशंकर साहको समेत उपस्थिति रहेको थियो।
ल्यापटप बुझ्दै नागरिक आरोग्य सेवा केन्द्र सिरसियाका सेवा प्रमुख अरण झाले नयाँ आर्थिक वर्षदेखि केन्द्रबाट प्रदान हुँदै आएका सेवा तथा कार्यक्रमसँग सम्बन्धित तथ्यांकलाई डिजिटल माध्यमबाट व्यवस्थित रूपमा संकलन तथा अभिलेख राख्न यसले महत्वपूर्ण सहयोग पुग्ने बताए।
स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन, बिरामीको विवरण सुरक्षित राख्न तथा घरदैलो र योग सेवासहितका कार्यक्रमको तथ्यांक व्यवस्थापनमा ल्यापटपको प्रयोग गरिने बताइएको छ।

12 comments
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

1 घन्टा पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

1 घन्टा पहिले

धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद

जनकपुरधाम भदौँ १८ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले १०७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। आज बिहीबा..

2 घन्टा पहिले

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

2 घन्टा पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

2 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

1 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

8 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

9 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

9 दिन पहिले

धनुषामा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीको आशंका, क..

जनकपुरधाम भदौँ ३ गते । धनुषामा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंका बढेको भ..

15 दिन पहिले

समावेशी सेवा प्रवाह र असल अभ्यासबारे जनकपुरधाममा अन्तर..

जनकपुरधामभदौँ २ गते ।स्थानीय तहमा समावेशी सेवा प्रवाह, सुशासन तथा असल अभ्यासबारे अन्तरक्रिया कार्यक्रम मंगलबार..

16 दिन पहिले