नेपालबाट भारत लैजान लागिएको ४० लाख रुपैयाँ बराबरको चिनियाँ कस्मेटिक सामानसहित दुई जना पक्राउ

5 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम
जेठ ४ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करीको एउटा ठूलो घटना सार्वजनिक भएको छ। शनिबार राति नेपालको सिरहा जिल्लाअन्तर्गत नवलपुर गाउँमा सशस्त्र प्रहरी बल (एपीएफ) ले गोप्य सूचनाको आधारमा कारबाही गर्दै लाखौँ रुपैयाँ बराबरका अवैध चिनियाँ कस्मेटिक सामग्री बरामद गरेको छ। यस घटनामा दुई नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ।
यो ठूलो बरामदपछि सीमामा खटिएका दुवै देशका सुरक्षा निकायहरूको सतर्कता र भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ। र तस्करहरूले शनिबार राति तस्करीको नयाँ तरिका अपनाएका थिए। टाटा ४०७ गाडी (नम्बरः स १ ख ५३५) का चालकले रातको अँध्यारोमा हेडलाइट बन्द गरेर सिरहा जिल्लाको नवराजपुर गाउँपालिकास्थित नवलपुर गाउँको खेतको बाटो हुँदै भारतीय सीमा पार गर्ने प्रयास गरेका थिए। उक्त सामान बिहारको लदनियाँ थाना क्षेत्रमा पु¥याउने योजना थियो ।
गाडीमाथि शंका लागेपछि स्थानीय बासिन्दाले तुरुन्तै सिरहास्थित सशस्त्र प्रहरी बल (एपीएफ) लाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै एपीएफ टोलीले घेराबन्दी गरी खेतमै गाडीलाई नियन्त्रणमा लिएको थियो। घटनास्थलबाट चालकसहित दुई जनालाई पक्राउ गरिएको हो । गाडीको जाँच गर्दा ठूलो परिमाणमा चीनमा निर्मित कस्मेटिक (सौन्दर्य प्रसाधन) सामग्री फेला परेको थियो । पक्राउ गरिएका सामानहरुमा चिनियाँ दन्तमञ्जन (टुथपेस्ट),फेयर एन्ड लभ्ली
विभिन्न प्रकारका क्रिम,अन्य सौन्दर्य सामग्री रहेका छन् । बरामद गरिएको सामानको कुल मूल्य करिब ४० लाख नेपाली रुपैयाँ रहेको अनुमान गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको पहिचान सिरहा जिल्लाको नवलपुर गाउँ निवासी राजेश यादव र अर्जुन यादवका रूपमा भएको छ । नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) को यस ठूलो कारबाहीले सीमा सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । एकातिर भारत–नेपाल सीमामा सर्वसाधारण नागरिकहरूको आवतजावतमा दिनप्रतिदिन कडा नियम र चेकजाँच लागू भइरहेका छन् भने अर्कोतर्फ तस्करहरूले रातको अँध्यारोको फाइदा उठाएर ठूला सवारीसाधनमार्फत चिनियाँ सामान सहजै भारतीय सीमासम्म पु¥याइरहेका छन्। स्थानीय बासिन्दाको सतर्कताका कारण यसपटक तस्करीको ठूलो प्रयास असफल भएको हो।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

4 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

1 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..

2 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..