इन्धनको भाउ यथावत् रहने
28 दिन पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार २ गते ।
नेपाल आयल निगमले इन्धनको भाउ यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत् राख्ने निर्णय गरेको हो । विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ ।
गएराति निगमले निकालेको विज्ञप्तिअनुसार विभिन्न वर्गका क्षेत्रहरूमा यसअघि तय पेट्रोल र डिजेल÷मट्टितेलको भाउ नै कायम रहेको छ ।जसअन्तर्गत पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य २२२.५० रुपैयाँ छ । त्यस्तै, दोस्रो वर्गका क्षेत्रहरू (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेल÷मट्टितेल २२४ रुपैयाँमा तथा काठमाण्डौ, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत् छ । अमेरिका र इरानबीच हिजो युद्धविराम सम्झौता भएसँगै आउँदा दिनमा इन्धनसहित अन्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ ।
जनकपुरको शिवचोकमा संचालनमा आयो ‘द चोकोहस क्याफे’
जनकपुरधाम, असार २९ गते ।जनकपुरधामको शिवचोकमा संयुक्त लगानीमा स्थापना गरिएको आधुनिक तथा स्वास्थ्यमैत्री दर्..
3 घन्टा पहिले
जनकपुरको शिवचोकमा संचालनमा आयो ‘द चोकोहस क्याफे’
जनकपुरधाम, असार २९ गते ।जनकपुरधामको शिवचोकमा संयुक्त लगानीमा स्थापना गरिएको आधुनिक तथा स्वास्थ्यमैत्री दर्..
3 घन्टा पहिले
हिंसा प्रतिकार्य संयन्त्र प्रभावकारी बनाउन सरोकारवाला..
जनकपुरधाम असार २९ गते । जनकपुरधाम। तरङ्गिणी महिला अधिकार प्रशिक्षण केन्द्र (तरङ्गिणी फाउण्डेसन) ले धनुषाधाम नगर..
4 घन्टा पहिले
चिकनामा बालमैत्री समावेशी विद्यालय भवन तथा खेलमैदान उद..
जनकपुरधाम, असार २९ गते । धनुषाको विदेह नगरपालिका–३, चिकनास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित..
5 घन्टा पहिले
बिजयकुमार साहक नेतृत्वमे श्रीराम युवा किमिटिक नया कार्..
बटुकनाथ झाजनकपुरधाम, असार २८ । जनकपुरधामक श्री राम युवा कमिटीक नव कार्यसमिति गठन लेल भेल चुनावक परिणाम सार्वजनिक..
2 दिन पहिले
मानव तस्करीक प्रयास विफल, सीमा पर नेपाली नाबालिग बालिकाक..
जनकपुरधाम, असार २८ गते। भारत–नेपाल सीमापर मानव तस्करी रोकबाक अभियानक क्रममे सशस्त्र सीमा बल (एसएसबी) केर ४..
2 दिन पहिले
जनकपुरको शिवचोकमा संचालनमा आयो ‘द चोकोहस क्याफे’
जनकपुरधाम, असार २९ गते ।जनकपुरधामको शिवचोकमा संयुक्त लगानीमा स्थापना गरिएको आधुनिक तथा स्वास्थ्यमैत्री दर्..
3 घन्टा पहिले
सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा आव..
जनकपुरधाम, असार १९ गते सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क..
10 दिन पहिले
धनुषामा जेठभर १५ लाख ७५ हजार रुपैयाँ फिर्ता, ८ लाखभन्दा ब..
जनकपुरधाम असार ३ गते ।जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ महिनामा अपराध नियन्त्रणसँगै आर्थिक अपराध न्यूनीकरण, ज..
27 दिन पहिले
बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..
जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..
28 दिन पहिले
नेपालबाट भारत लैजान लागिएको ४० लाख रुपैयाँ बराबरको चिनि..
जनकपुरधाम जेठ ४ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करीको एउटा ठूलो घटना सार्वजनिक भएको छ। शनिबार र..
2 महीना पहिले
तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा
काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..
2 महीना पहिले
विश्व कल्याण लेल दण्ड प्रणाम यात्रा सम्पन्न, आई काठमाण्ड..
काठमाण्डू, अखार २७ गते ः विश्व कल्याणक कामना सँग भारतक बिहार राज्यस्थित कृष्णा काली भगवती मन्दिर, तेलडिहाक मनो..
बिजयकुमार साहक नेतृत्वमे श्रीराम युवा किमिटिक नया कार्..
बटुकनाथ झाजनकपुरधाम, असार २८ । जनकपुरधामक श्री राम युवा कमिटीक नव कार्यसमिति गठन लेल भेल चुनावक परिणाम सार्वजनिक..
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा मधेस प्रदेशबाट चा..
जनकपुरधामं, असार २७ — बङ्गलादेशको राजधानी ढाकामा २०२६ जुलाई १५ देखि १९ तारिखसम्म आयोजना हुने १०औँ दक्षिण एसि..
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..