आरआरआरको सिक्वेल बन्ने, निर्देशक राजामौलीले गरे पुष्टी
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं । जुनियर एनटीआर र राम चरण स्टारर प्यान इन्डिया फिल्म आरआरआरले विश्वव्यापी चर्चा सिर्जना गरेको छ। पहिलो भागको सफलता देखेर एसएस राजामौलीले फिल्मको सिक्वेल बनाउने पक्का गरेका छन् ।उनले फिल्मसँग सम्बन्धित योजनाहरू साझा गरेका छैनन्, तर फ्यानहरूलाई संकेत गरेका छन् कि उनी आरआरआर २ बनाउने योजनामा छन्।वास्तवमा आजकल ओस्कर अभियान सुरु भएको छ। जसका कारण निर्देशक राजामौली हाल अमेरिकामा आरआरआरको धेरै स्क्रिनिङ कार्यक्रममा सहभागी भइरहेका छन् ।
यस अवसरमा उनलाई सोधियो कि के उनी आरआरआरको सिक्वेल बनाउने सोचमा छन् ? यसबारे निर्देशकले भने– मेरा सबै फिल्मका लेखक मेरा बुबा हुनुहुन्छ । हामीले आरआरआर २ को बारेमा थोरै छलफल गरेका छौं र उहाँले अझै कथामा काम गरिरहनुभएको छ ।आरआरआरले ठूलो पर्दामा तहल्का मच्चाएपछि, फ्यानहरू अब राजामौलीले जतिसक्दो चाँडो यसको सिक्वेल बनाउन् र कथालाई अगाडि बढाउन् भन्ने चाहन्छन्।यसबाहेक सिनेमा प्रेमीहरू रामचरण र जुनियर एनटीआरलाई फेरि एकसाथ हेर्न चाहन्छन्। यस्तो अवस्थामा फिल्मको दोस्रो पार्ट बन्यो भने फ्यानका लागि कुनै ट्रीटभन्दा कम हुनेछैन ।साभार : डिसी नेपाल
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
5 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
5 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
6 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
6 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
6 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
11 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..