साउथ अभिनेता विजय देवरकोन्डाको घोषणा, आफ्नो सबै अंग दान गर्ने

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ। साउथ अभिनेता विजय देवरकोन्डाले आफ्नो सबै अङ्ग दान गर्ने घोषणा गरेका छन्। अभिनेता देवरकोन्डा एक मेडिकल कार्यक्रममा अङ्ग दान गर्ने कुरा गर्दै मानिसहरूलाई त्यसै गर्न प्रेरित गरे।सबैभन्दा महत्त्वपूर्ण कुरा विजय देवरकोंडाको आमाले पनि यो महान कार्य गर्ने निर्णय गरेकी छिन्। मानिसहरूलाई अंग दान गर्न उत्प्रेरित गर्दै अभिनेता देवरकोन्डाले कार्यक्रममा भने-‘मलाई लाग्छ म मेरा सबै अंग दान गर्छु । म गएपछि कसैको अंश बन्न र तिनीहरूलाई मद्दत गर्न चाहन्छु। आफ्नो अंग खेर फाल्नुको औचित्य बुझिन। म फिट रहन्छु र आफूलाई स्वस्थ राख्छु।अभिनेताले थप भने- म र मेरी आमाले हाम्रो अंग दान गर्न दर्ता गरेका छौं। यो एक धेरै सुन्दर चीज हो, जसबाट तपाईं कुनै न कुनै रूपमा बाँच्न सक्नुहुन्छ।विजय देवरकोन्डाले थप भने, ‘डाक्टरले मलाई भनेको छ कि धेरै जस्तो शल्यक्रिया डोनरको कारणले मात्र हुन सक्छ, यसमा विश्वास गर्न गाह्रो छ कि यहि धेरै मानिसले अङ्ग दान गरेर अरूलाई मद्दत गरिरहेका छन्। यो धेरै राम्रो कुरा हो।’यस पहलका लागि फ्यानहरू विजय देवराकोन्डाको तारिफ गर्दा थाकेका छैनन्। फ्यानहरूले विजय देवरकोंडालाई रियल लाइफ हिरो भनेका छन् । एक प्रयोगकर्ताले भने- तिम्रो मन धेरै ठूलो छ। अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईको इज्जत झनै बढेको छ । एक प्रयोगकर्ताले लेखेका छन्– तपाई साँच्चै प्रेरणा हुनुहुन्छ।साभार : डिसी नेपाल

12 comments
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

18 घन्टा पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

18 घन्टा पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

19 घन्टा पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

19 घन्टा पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

19 घन्टा पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..

3 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

1 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

2 वर्ष पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

नेपाली कांग्रेसक प्रतिज्ञा सभा जनकपुरधाममे सम्पन्न सभा..

  बटुकनाथ झाफागुन ६ गते जनकपुरधाम । नेपाली कांग्रेस बुधदिन जनकपुरधाममे प्रतिज्ञा सभा क’ चुनावी घोषणा पत्र सा..