१० टिम विश्वकपको नकआउट चरणमा पुगे, थप ६ टिमको छिनोफानो हुन बाँकी

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं । फिफा विश्वकप फुटबलमा ८ समूहमध्ये ४ समूहका समूह चरणका सबै खेल सकिएका छन् । यससँगै ४ सुमूहबाट ८ टिम नकआउट चरणमा पुगेका छन् भने ८ टिम बाहिरिएका छन् ।अन्य ८ समूहका टिमहरुले १–१ खेल खेल्न बाँकी छ । यी समूहबाट पनि २ टिक नकआउट पुग्ने निश्चित भइसकेको छ तर बाहिरिने टिमको छिनोफानो हुन बाँकी छ ।यससँगै कूल १० टिम नकआउट चरण पुग्ने निश्चित भइसकेको छ । अन्य ६ टिमको छिनोफानो हुन भने बाँकी छ । विश्वकप खेलेका ३२ टिममध्ये १६ टिम नकआउट चरण पुग्छन् भने १६ टिम बाहिरिन्छन् ।समूह ए, बी, सी र डीका सबै खेल सकिएका छन् । यससँगै समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल नकआउट चरण पुगेका छन् भने इक्वेडर र कतार बाहिरिएका छन् ।समूह बीबाट इङल्याण्ड र अमेरिका नकआउट चरण पुग्दा इरान र वेल्स बाहिरिएका छन् । अब नकआउटमा नेदरल्याण्ड्सले अमेरिकासँग र सेनेगलले इङल्याण्डसँग खेल्नुपर्नेछ ।समूह सीबाट अर्जेन्टिना र पोल्याण्ड नकआउट चरण पुगेका छन् भने मेक्सिको र साउदी अरब बाहिरिएका छन् । समूह डीबाट फ्रान्स र अस्ट्रेलिया नकआउट चरण पुग्दा ट्युनिसिया र डेनमार्क बाहिरिएका छन् ।अब नकआउटमा अर्जेन्टिनाले अस्ट्रेलियासँग र फ्रान्सले पोल्याण्डसँग खेल्नुपर्नेछ । अन्य २ समूहबाट पनि एक–एक टिम नकआउट चरण पुग्ने निश्चित भइसकेको छ तर उनीहरुले कुन टिम प्रतिद्वन्द्वी पाउँछन् भन्ने निश्चित छैन ।समूह जीबाट ब्राजिल र समूह एचबाट पोर्चुगल नकआउट चरण पुगिसकेका छन् । उनीहरु दुवैको छ अंक छ र उनीहरुको समूहमा अर्को एउटा टिमको मात्र ६ अंक पुग्ने सम्भावना छ । त्यसैले जुनसुकै अवस्थामा पनि उनीहरु समूहमा तेस्रो हुने सम्भावना छैन ।एक समूहबाट २ टिम नकआउट चरण पुग्ने भएकोले ब्राजिल र पोर्चुगल नकआउट पुगिसकेका छन् तर उनीहरु आफ्नो समूहमा कुन स्थानमा रहन्छन् र अर्को समूहका टिमहरुको स्थान कस्तो रहन्छ भन्ने निश्चित नभएकोले उनीहरुको प्रतिद्वन्द्वी निश्चित छैन ।यी ४ समूहबाट २ टिम नकआउट पुग्ने निश्चित भइसकेको भए पनि कुनै पनि टिम बाहिरिएको छैन । ४ समूहका १६ वटै टिमसँग नकआउट चरण पुग्न सक्ने सम्भावना छ तर यो कुरा उनीहरुको जीत, गोल अन्तरसँगै समूहको अर्को खेलको नतिजामा निर्भर गर्नेछ ।साभार : डिसी नेपाल

12 comments
लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..

4 दिन पहिले

लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..

4 दिन पहिले

ओरेकले मनाए ३५ औँ वार्षिकोत्सव

जनकपुरधाम चैत १९ गते । ओरेकको ३५ औ वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यालयको प्राङ्गणमा ३५औ वार्षिक उत्सव मन..

5 दिन पहिले

धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन

जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..

5 दिन पहिले

अहिंसा मध्यस्थता सहमति निर्माण सम्बन्धी दुई दिने तालिम ..

  जनकपुरधाम चैत १९ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषा र महोत्तरीका दुई जिल्लामा संचालनमा र..

5 दिन पहिले

मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

16 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

2 वर्ष पहिले

धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन

जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..

ओरेकले मनाए ३५ औँ वार्षिकोत्सव

जनकपुरधाम चैत १९ गते । ओरेकको ३५ औ वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यालयको प्राङ्गणमा ३५औ वार्षिक उत्सव मन..

अहिंसा मध्यस्थता सहमति निर्माण सम्बन्धी दुई दिने तालिम ..

  जनकपुरधाम चैत १९ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषा र महोत्तरीका दुई जिल्लामा संचालनमा र..

लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..